Welcome, Guest

लाेकसेवा तयारी गर्दै हुनुहुन्छ यसमा ध्यान दिनुहाेस्

2019-01-28 / 2.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

कुन पदकाे परीक्षा दिँदै हनुहुन्छ, प्रस्ट हुनुहाेस् र साेही अनुसार  पुराना प्रश्नको सँगालो जम्मा गर्न थाल्नुहोस् । आजैदेखि तयारी थालिहाल्नुहोस् ।
 
परीक्षा दिन चाहने विषयको प्रत्येक टपिक्सबारे छोटो तर महत्वपूर्ण तथ्यहरू खोज्ने र संग्रह गर्ने
 
सबै विषय र कोर्सबारे कन्सेप्ट क्लियर पार्ने
 
परिक्षा उत्तीर्ण गरेका व्यक्तिहरू सकेसम्म खोजेर टपर्सहरूसँग आवश्यक छलफल गर्ने र आइडियाहरू लिने
 
टपिक्सपिच्छे महत्वपूर्ण जार्गन, आकर्षक शब्दहरू संग्रह गरी सम्झने र ती शब्दहरू आवश्यकताअनुसार परीक्षामा प्रयोग गर्ने
 
निरन्तर लेख्दै पढ्ने बानी बसाल्ने, लेख्दै पढ्दै गर्दा बुझ्न सजिलो हुन्छ
 
उत्तर लेख्दा सिर्जनात्मक पक्षलाई ध्यान दिन जरुरी छ ।

You need to login to comment.

Facebook Comments