Welcome, Guest

लोकसेवा आयोगले सोधियका र सोध्न सकिने विभिन्न प्रश्नहरुको सन्कलन

2019-01-18 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

बाबुले लेखेर छोराले पुर गरेको प्रसिद् कृति कुन हो ?
↪ कादम्बरी
 
१) महिलाभन्दा खराब र महिला भन्दा असल कुनै बस्तु हुँदैन ।,
↪युरिपाइडिज
 
२) जुनकिरिको पुच्छर कुन तत्वका कारणले चम्कन्छ ?
↪लुसिफेरिन
 
३) UNESCO को पूर्ण रुप के हो ?
↪ United Nations Educational, Scientific and Cultural Organization
 
४) चिकित्साशास्त्रका पिता भनेर कसलाई चिनिन्छ ?
↪ हिपोक्रिटस
 
५) Evening Star भनेर चिनिने ग्रह कुन हो ?
↪ शुक्र
६) Father of Chemistry भनी कसलाई चिनिन्छ ?
↪Robert Boyl
 
७)  शान्तितर्फको नोबेल पुरस्कार बिजेताको चयन कसले गर्छ ?
↪नर्बेजियाली संसदबाट गठित ५ सदस्यिय समितिले
 
८) American and Third World War नामक पुस्तक कसले लेखेका हुन् ?
↪ओसामा बिन लादेन
९) हाम्रो आयु चार दिनको होस्, तर जीवनमय होस् ।
↪ह्दयचन्द्रसिंह प्रधान

You need to login to comment.

Facebook Comments