Welcome, Guest

माघी पर्व/माघे संक्रान्ती(माघ १)

2019-01-17 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

माघी पर्व/माघे संक्रान्ती(माघ १)
⇨भारतको थार मरुभूमि बाट आएका मानिने थारु जातिको प्रमुख चाड
⇨माघे सक्रान्तिलाई मकर सक्रान्ती पनि भनिने
⇨थारु जातिले माघी लाई नया बर्षको रुपमा मनाउने गर्दछन ।
⇨माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा 'निसराउ' भनिन्छ ।
⇨माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई 'माघ लहान' भन्ने गरिन्छ। 
⇨माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई 'खिचरहवा' भनिन्छ ।
⇨प्रमुख परिकारहरु:- चाकु, तिलको लड्डु, मासु, तरुल, सेलरोटी आदि
 
थारु जाती विशेष :-
⇨मुख्य बसोबास – तराई तथा भित्री मधेश
⇨थारुहरु कहाँबाट नेपाल आएका – भारतको थार मरुभुमीबाट
⇨सिमान्तकृत समुहमा पर्ने तराई क्षेत्रको जनजाती 
⇨थारु जातिको मूख्य पेशा – कृषि तथा पशुपालन
⇨थारु जातीका कुल देवता – देउवागण
⇨थारु जातिको इष्टदेवता – घोडा
⇨थारु महिलाहरुको मुख्य पर्व – जितिया पर्व
⇨थारु जातिले बोल्ने भाषा समूह –भारोपेली 
⇨थारु जातीको पुरोहित – गुरुवा वा भर्रा वा सोख 
⇨थारु जातिमा उच्च जात – राना थारु
⇨दाङ जिल्लामा बस्ने थारु –डगौरा थारु
⇨थारुहरुको गाउँको प्रमुख – भलमन्सा
⇨थारु जातीको मुख्य चाड – सुखरात्री
⇨चितवन जिल्लाका थारु युवायुवती लाई – बाठबाठी
⇨थारु जातीको मुख्य पर्व – माघी
⇨संयुक्त परिवारमा बस्न रुचाउने जाती – थारु
⇨थारु जातीमा घरज्वाई बस्ने प्रथा – भ्वारपैठान
⇨थारु जातिको घरको भित्तामा कोर्ने चित्र – मोखा
⇨थारु जातिले लगाउने काठको जुत्ता – पोलो
⇨थारु सांस्कृतिक संग्राहालय – बछ्यौली चितवन
⇨थारु संग्राहालय – ठाकुरद्धार, बर्दिया
⇨थारु जातीको देउता – देउवागढ
⇨थारु जातिको मुख्य मानिस – भलमन्सा
⇨थारु महिलाले घाँटीमा लगाउने चन्द्रमा आकारको चाँदीको गहना – हँसुली
⇨थारु जातिका मानिसहरुको ठूलो बस्ती भएको ठाउँ –थारुवान
⇨थारु जाती सबैभन्दा बढी भएको जिल्ला –दाङ र बर्दिया
⇨थारु जातिको उच्च जात –रानाथारु, तल्लो जात –बाँतर
⇨थारु संग हाउभाउ मिल्ने जाती –ज्यापु
 
थारु जातिका मुख्य चलनहरु :-
⇨पुरुषको लास घोप्टो र महिलाको लास उत्तानो पारेर गाड्ने चलन 
⇨हतियार प्रतिनीधि पठाएर भए पनि विवाह संस्कार पुरा गर्ने जाती 
⇨थारु जातिमा छोरीलाई विवाहमा विष र बत्तीको प्याला दिने चलन
 
थारु जातिको विभिन्न समयको खानाको नामः
⇨विहान – कलुवा
⇨दिउसो – मिजनी(मिङ्गी)
⇨साझ – बेरी
 
थारु जातीका चाडपर्व तथा नाँचहरु :-
⇨वड्का इतबार
⇨झुमरा
⇨चाचर नृत्य
⇨महर्वा नृत्य 
⇨झिझिया नाच
⇨हङ्दुवा (बर्दिया)
⇨रानी नाच(दाङ)
⇨जटाजटिना
⇨माघवलाल
⇨चोरखेलिया
⇨गोपीचन
⇨सारणी
⇨लठ्ठी
⇨बाह्र्मासे
⇨तरबारे
⇨कटेहरे
 
थारु जाती विशेषमा मात्र देखिने वंशानुगत रोग सर्वप्रथम कहिले पत्ता लागेको थियो ?
⇨सन १९९१ (सिकलसेल एनिमिया)

You need to login to comment.

Facebook Comments