Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( पुस १८ - पुस २५ )

2019-01-15 / 3.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको  समासामयिक घटनाहरु 

१) चितवन रास्ट्रीय निकुन्जलाई प्लास्टिकमुक्त क्षेत्र कहिले घोषणा गरियको हो ? - वि.स २०७५ पुस १७ 

२) चिया सर्बेक्षण प्रतिबेदन, २०७५ कहिल सार्बजनिक गरियको हो ? - वि.स २०७५ असार २९ 

३) अदुवा उत्पादन गर्ने रास्ट्रहरुमा नेपाल कति नम्बर मा पर्दछ ? - तेस्रो 

४) बिश्वमा सबैभन्दा बढी जनसंख्या भयको सहर कुन हो ? - जापान,,टोकियो 

५) बिश्वमै पहिलो पल्टा हाइद्रोजन रेलको संचालन कहा गरियो ? - जर्मनी 

६) हाल बिश्वमा सबै भन्दा बढी बिलिने भाषा कुन हो ? - चिनिया 

७) सुत्केरी भैसीलाई ३ हजार भत्ता दिने ब्यबस्था कहा गरियको छ ? - सल्यानको बागचौर न.पा 

८) जलबायु परिबर्तनको जोखिमका हिसाबले नेपाल कति औ स्थानमा रहेको छ ? - चौथो 

श्रॊत : गोरखापत्र 

 


You need to login to comment.

Facebook Comments