Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( मङ्सिर ५ - मङ्सिर १२ )

2018-12-31 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 यस हप्ताको समसामयिक महत्वपुर्ण  घटनाहरु 

१) SEE को पुरा रुप के  हो  ?  Secondary Education Exam 

२) नेपाल बैंक को स्थापना कहला भयको थियो ? वि.स १९९४ कार्तिक ३० 

३) हाल नेपालको कति जिल्ला सदरमुकाम मा बाटोको पहुच पुगेको छ ? ७६ 

४) नेपालमै पहिलो पटक ह्याकर्हरुको सम्मेलन कहिले भयको थियो ?  वि.स २०७५ मंगसिर ६ र ७ 

५) अन्तरास्ट्रिय अभियानको रुपमा लैंगिक हिँसा बिरुद्दको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ? - नोभेम्बर २५ - डिसेम्बर १० 

६) दैनिक रेडियो नेपालले कति समय सेवा प्रवाह गर्छ ? २४ घण्टा 

७) नेपालमा पहिलो पटक आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भयको हो ? - वि.स २०७३ असार १९ 

८) महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता २०१९ को आयोजक रास्ट्र कुन हो ? -  नेपाल 

९) सन् २०१८ मा सम्पन्न आइसीसी  टि- ट्वान्टी महिला बिश्वकप को उपाधि कसले जित्यो ? - अस्ट्रेलिया 

१०) नेपालको पहिलो बिद्यार्थी आन्दोलनको सम्झना स्वोरुप जयतु  सस्क्रितम कहिले  मनाइन्छ ? - वि.स २०७४ असार १ 

श्रोत : गोरखापत्र  


You need to login to comment.

Facebook Comments