Welcome, Guest

नेपाल आयल निगम लेखा पाचौ बरिष्ठ सहायक पदको

2018-11-28 / 6.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) नेपालको प्रमाणिक समय निर्धारण गरिएको गौरिशंकर हिमाल लाई काटेर गएको देशान्तर रेखा कति डिग्री र मिनेटमा पर्छ ??
⇨८६ डिग्री १५ मिनेट
 
२) नेपाल सरकार र भारत सरकार बिच रक्सौल देखि अमलेखगञ्ज सम्म पाइप बिछ्याउने सम्झौता कहिले भएको थियो ??
⇨२०७२ भाद्र ७ गते
 
३) धागो बाधेर आएको चिट्ठीले के संकेत गर्दछ ??
⇨मृत्यु
 
४) नेपालको गायन क्षेत्रमा डोलकुमारी कार्कि कसको वास्तविक नाम हो ??
⇨तारा देवि
 
५) प्रधानमन्त्री केपि शर्मा ओलिले यसबर्षको विश्व वातावरण दिवशको दिन एक किसिमको बिरुवा रोपि अभियान घोषणा गर्नु भएको थियो ? त्यो कुन थियो ??
⇨फलफुलको बिरुवा
 
६) नेपालको राष्ट्रिय जनगणना २०६८ को जनसंख्या वृद्धिदर १.३५% का दरले जनसंख्या दोब्बर हुन कति समय लाग्छ ??
⇨५२ बर्ष
 
७) धार्मिक ग्रन्थ अनुसार तुलसिको विवाह कहिले गरिन्छ ??
⇨हरिबोधनी एकादशी
 
८) सिरुवा पर्व के संग सम्बन्धित छ ??
⇨हिलो छ्याप्ने (राजवंशी जाती)
 
९) धनुष्टांकार बिरुद्व दिईने खोप लाई के भनिन्छ ??
⇨टिटि खोप
 
१०) नारायणहिटी संग्राहलय कहिले देखि सर्वसाधारणका लागि खुला गरिएको हो ??
⇨२०६५ फागुन १५
 
११) नेपाल आयल निगममा नेपाल सरकारको शेयर कति प्रतिशत रहेको छ??
⇨९९ प्रतिशत
 
१२) नेपाल राष्ट्र बैकको गभर्नरको नियुक्ति कसले गर्दछ ??
⇨नेपाल सरकार
 
१३) चौधौ आवाधिक योजनाले आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य राखेको छ ??
⇨७.२ प्रतिशत
 
१४) तलकामध्य कुन जातिले बोल्ने भाषा आग्नेय भाषा परिवार अन्त्रर्गत पप्रतिशत
⇨सतार
 
१५) तलकामध्य सबैभन्दा बढी उचाईमा रहेको उपत्यका कुन हो ??⇨काठमाडौ(औषत उचाई १३०० मिटर)
पोखरा(७५० मिटर), काठमाडौ(औषत उचाई १३०० मिटर), पाँचखाल उपत्यका(९३७ मिटर),
 
१६) दिइएका मध्य कुन भनाई ठिक हो/हुन ??
१) नेपालले बिस्वको कुल क्षेत्रफलको ०.०३% प्रतिशत ओगटेको छ ।
२) पहाडी प्रदेशले नेपालको कुल भुभागको ६८ प्रतिशत भुभाग ओगटेको छ ।
३) नेपालको उत्तर दक्षिण औषत चौडाई १४५ किमि छ ।
४) सिंगलिला पर्वत तेह्रथुममा पर्दछ ।
⇨१ र २ ठिक
 
१७) आर्थिक सर्वेक्षण २०७४/०७५ बमोजिम विधुत उत्पादन कति पुगेको छ ??
⇨१०४४ मेगावाट
 
१८) राष्ट्रिय जनगणना २०६८ बमोजिम पुरुषको साक्षरता दर कति प्रतिशत रहेको छ??
⇨७५.१ प्रतिशत
 
१९) नेपालमा कहिले देखि कार्यक्रम बजेट ल्याइएको हो ??
⇨आ.व. २०२६/०२७ देखि
 
२०) केन्द्रिय तथ्यांक बिभागले पहिलो पटक जनसंख्या घडिको ब्यबस्था कहिले गरेको थियो ??
⇨२०७२ साउन १ देखि
 
२१) २०७५ असार १ गते भएको नेपाल भारत बिचको सहमति अनुसार नेपालले हालको सिमरा प्रवेश बिन्दु बाहेक कति वटा स्थानबाट भारतिय आकाश उपयोग गरि दुईतर्फी हवाई रुट संचालन गर्न सक्छ ??
⇨तीन वटा
 
२२) नेपालको प्राचीन इतिहासमा परम भट्टारक प्रसिद्वी कमाउने राजा को हुन ??
⇨नरेन्द्रदेव
 
२३) तलका मध्य मोतिराम भट्टको कृति कुन होइन ??
⇨ध्रुव चरित्र
 
२४) नेपाल सरकार बैधानिक कानुन २००४ मा कति भाग, दफा र अनुसूची रहेका छन ??
⇨६ भाग ६८ दफा र १ अनुसुची
 
२५) वातावरण सन्तुलनको लागि कुल भुभागको कति प्रतिशत वन क्षेत्र आवश्यक पर्दछ ??
⇨४३ प्रतिशत

You need to login to comment.

Facebook Comments