Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २८- मङ्सिर ५ )

2018-11-23 / 7.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक महत्वपुर्ण  घटनाहरु 

१) बिश्व चर्पी दिवस कहिले मनाइन्छ ? - वि.स २०७५ कार्तिक २९-३० 

२) बिश्व कला परिषदले नेपालको कुन माहानगरलाइ "कला नगरी" को उपनाम प्रदान गरेको छ ? - ललितपुर महानगरपालिका 

३) अन्तरास्ट्रिय बाल दिवस कहिले मनाइन्छ ? - नोबेम्बर २० 

४) सामाचकेवा पर्ब कहिले मनाइन्छ ? - कार्तिक शुल्क सप्तमी देखि पुर्णिमा सम्म 

५) अन्तरास्ट्रिय श्रम संगठनको प्रदान कार्यलय कहा रहेको छ ? - जेनेभा , स्विजरल्याण्ड 

६) नेपालमा पहिलो पटक बुद्धको जन्मभुमी लुम्बिनीमा अन्तरास्ट्रिय त्रिपिटक बाचन कार्यक्रम कहिले सम्पन्न भयो ? - वि.स २०७५ कार्तिक २८-३० 

७)  आ.ब ७४/७५ मा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने करदाता को हुन् ? - सिद्धार्थ शमशेर राणा 

८) एसिया-ओसिनिया कम्युनिस्ट अर्गानेज द्वारा प्रदान गरेको डिजिटल गभर्मेन्ट अवार्ड -२०१८ बाट पुरस्कृत नेपालको सुरक्षा नियाय कुन हो ? - नेपाल प्रहरी 

श्रॊत : गोरखापत्र 

 


You need to login to comment.

Facebook Comments