Welcome, Guest

२०७४ को मदन पुरस्कारको नोमिनेसनमा परेका पुस्तक र लेखक :-

2018-10-09 1.4K

२०७४ को मदन पुरस्कारको नोमिनेसनमा परेका पुस्तक र लेखक :-
 
कैरन : ध्रुवसत्य परियार
नथिया : सरस्वती प्रतीक्षा
पाठशाला : तिर्थ गुरुङ
भुइँया : यज्ञश श्रेष्ठ
यार : नयनराज पाण्डे
योगमाया : निलम कार्की 
लिम्बुनी गाउँ : राज माङलाक
हिमाली दर्शन : मोहन वैद्य

Facebook Comments