Welcome, Guest

केहि महत्वपुर्ण जानकारी

2018-09-18 / 5.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

#असोज_१_Contemporary_issues
• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो ।
• मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ ।
• जुनसुकै कार्यालयमा काम गर्ने महिलाले अब सुत्केरी हुनु अघि वा पछि कम्तीमा 98 दिनसम्म तलबसहित प्रसूति बिदा पाउनेछन् ।
• सिने सर्कल अवार्ड 2075 को उत्कृष्ट अभिनेता नाजिर हुसेन र अभिनेत्री नीता ढुंगाना भएकी छन् ।
• जनगणना 2068 अनुसार नेपालमा कुसुण्डाहरू जनसङ्ख्या 273 मात्र छ जसमध्ये दाङ जिल्लामा सबैभन्दा धेरै 70 जना रहेका छन् ।
• यसवर्षको “तुलसीराम स्मृति पुरस्कार” विश्वप्रेम अधिकारीलाई प्रदान गरिएको छ ।

You need to login to comment.

Facebook Comments