Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( भाद्र २१ - भाद्र २७ )

2018-09-16 / 5.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक महत्वपुर्ण  घटनाहरु 

१) भी ए आर को पुरा रुप के हो ? - भिडियो असिस्टेन्ट रेफ्री 

२) फिफाले बिश्वकपमा खेल्ने राष्ट्र कति पुर्याउने निर्णय गरेको छ ? - ४८

३) सरकारले पर्यटकीय स्थल ठमेल र दरबारमार्ग लाइ कहिले देखि  २४ घण्टा नै खुलाउने निर्णय कहिले गर्यो ? - बि.स २०७५ साउन १५ 

४) वि.स २०७५ बैसाख दोस्रो हप्ता नेपालको कुन ठाउमा बडफ्लु भाइरल भयको थियो ? - चितवन 

५) प्रदेश नम्बर ४ लाइ के नामाकरण गरिएको छ ? - गण्डकी प्रदेश 

६) ट्रे प्रबिधि के संग सम्बन्धित छ ? - कृषि 

७) वि.स २०७५ साउन १ देखि मजदुरको न्युनतम तलब कति हुने निर्धारण गरियको छ ? - रु. १३४५० मात्र 

८) अन्तरास्ट्रिय फुटबल महासंघ को स्थापना कहिले भयको थियो ? - सन् १९०४ मे २१ 

श्रॊत : गोरखापत्र 

 


You need to login to comment.

Facebook Comments