Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( भाद्र ७ - भाद्र १३ )

2018-09-02 / 6.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताका समसामयिक महत्वपुर्ण घटना हरु 

१) वि.स २०७४ को मदन पुरस्कार बिजेता स्रष्टा को हुन् ? - निलम कार्की 

२) वि.स २०७४ को जगदम्बा श्री पुरस्कार बिजेता स्रष्टा को हुन्  ? - शान्तदास मानन्धर 

३) नेपालमा रास्ट्रीय सुचना दिवस कहिले मानिन्छ ? - भद्र ३ 

४) नेपालमा पहिलो अन्डर पास वे कहा बनाइयको छ ? - कलंकी 

५) बिश्व सृजना तथा खोज दिवस कहिले मनाइन्छ ? - अप्रिल २१ 

६) सरकारले हिमाली क्षेत्रमा कति शहर निर्माण गर्ने अवधारणा ल्यायको छ ?  - १६ 

७) निवारी भाषाका महाकबी भनेर कसलाई चिनिन्छ ? - सिद्ददास अमात्य 

७) नेपालको कुन हिमाललाई "लेडिज पिक" भनि चिनिन्छ ? - अमादब्लम 

८) नेपालले सर्बप्रथम बिप्पा सम्झौता गरेको रास्ट्र कुन हो ? - फ्रान्स 

९) पहिलो पल्ट बिस्व साइकल दिवस कहिले मनाइयो ? - सन् २०१८ जुन ३ 

१०) नेपालमा अपाङ्गतालाइ कति प्रकारमा विभाजन गरियको छ ? - ४ 

स्रॊत ; गोरखापत्र 


You need to login to comment.

Facebook Comments