Welcome, Guest

बि.सं २०७४ को पुरुस्कार बिशेष जानकारी

2018-08-28 / 5.2K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१- २०७४ को मदन पुरुस्कार :- निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’ लाई दिइने भएको छ ।
 
२-२०७४ को जगदम्बाश्री पुरस्कार :- बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धन’ मा समर्पित शान्तदास मानन्धरलाई दिईएको छ ।
 
३- २०७४ को लेखनाथ पौडयाल पुरस्कार:- साहित्यकार गणेश विषमलाई प्रदान गरिएको छ ।
 
नोट:- सबै पुरस्कार २०७५ साल भाद्र ११ गते घोषणा गरिएको हो ।

You need to login to comment.

Facebook Comments