Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( श्रावण ३० - भाद्र ६ )

2018-08-23 / 7.2K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 यस हप्ताका महत्वपुर्ण  समसामयिक घटनाहरु 

१) सुमेरु परिषद का सदस्य रास्ट्र कति ओटा छ ? - ८ 

२) एमसीसी को पुरा रुप के हो ? - मिलिनियम च्यालेन्ज कर्पोरिसन 

३) ११८ औ एसियाली खेलकुद प्रतियोगीता आयोजना गरेको रास्ट्र कुन हो ? - इन्डोनेसिया 

४) बिश्वमै सबैभन्दा अग्लो स्थानमा धान फाल्ने ठाउ कहाँ रहेको छ ? - जुम्ला 

५) नेपालको कुन ठाउमा शालिग्राम संग्रालय स्थापना गरिने भयको छ ? - बाग्लुङ्ग 

६) गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बात सम्मानित हुने पत्रकार को हुन् ? - भैरब रिमाल 

७) गुरासको राजधानी भनेर नेपालो कुन ठाउलाई चिन्निछ ? - मिल्के डाडा 

८) पहिलो रंगिन नेपालि चलचित्र कुन हो ? - कुमारी 

स्रॊत : गोरखापत्र 


You need to login to comment.

Facebook Comments