Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( श्रावण २४ - श्रावण ३० )

2018-08-16 / 4.9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 यस हप्ताका महत्वपुर्ण  समसामयिक घटनाहरु 

१) सरकारले फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागु भयो ? - वि.स २०७५ श्रावन १

२) वि.स २०७५ मा प्रदान गरिने गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुन् ? - अन्नपुर्ण  पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा 

३) युएन महिलाहरुको लागि युएन रास्ट्रीय समितिले प्रदान गर्ने "च्याम्पियन अफ चेन्ज -२०१७ " उपाधिबाट समानित नेपालि चेली को हुन् ? - जोली अमात्य 

४) साहित्यकार तथा रेडियोकर्मी योगनिधि  दाहालको निधान कहिले भयो ? - वि.स २०७५ श्रावन २५ 

५) झापाको दमक नगरपालिकाले कुन जातिलाई प्रथम नागरिक घोषणा गरेको हो ? - धिमाल 

६) डान्स रियालिटी सो बुगी बुगी को पहिलो सस्करण जित्ने प्रतिभाको हुन् ? - कबिता नेपालि 

७) अन्तरास्ट्रिय युवा दिवस कहिले मनाइन्छ ? - अगस्ट १२ 

श्रॊत : गोरखापत्र 


You need to login to comment.

Facebook Comments