Welcome, Guest

केहि सामान्यज्ञानहरु

2018-08-13 / 6.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) हरितगृह ग्यासको सुचिमा सबैभन्दा पछि थपिएको अर्थात सातौ ग्यास कुन हो ?
=> नाइटोजन ट्राइफलोराइड(NF3)
 
२) बिबाहपछी केटा केटिको माइतीघर नै गएर बस्ने प्रथा माक्मा प्रथा कुन जिल्लामा प्रचलित छ ?
=> मनाङ
 
३) मन्जुश्री सम्बत प्रयोगमा ल्याउने जाती कुन हो ?
=> तामाङ
 
४) सबैलाई थाहा छ कि सिस्नुमा फर्मिक एसिड हुन्छ यसमा रहने कुन तत्वका कारण पोलेको ठाउमा सुनिन्छ ?
=> हिस्टामाइन
 
५) Bangkok Call to Action के सङ सम्बन्धित छ ?
=> ब्यक्तिगत घटना दर्ता
 
६) सूचनाको हक जारी गर्ने मुलुक मध्य नेपाल कति औ स्थानमा पर्छ ?
=> २२ औ
 
७) २०७२ को संविधान संविधानसभाको कतिऔ बैठकमा राष्ट्रपति बाट घोषणा भएको हो ?
=> १३५ औ
 
८) कलर थेरापी सहितको ऋतु पर्व भनेर कुन चाडलाई भनिन्छ ?
=> होलि
 
९) धुवा र धुलो नियन्त्रण गर्न सर्वोच्च अदालत द्वारा परमादेश कहिले जारि भयो ?
=> २०७४ पुस ३० गते
 
१०) साहासिक पर्यटनमा रुचि राख्ने स्वदेशी एव बिदेशी एब बिदेशीका लागि अग्ला झरना बाट झर्ने क्यानोलिङ खेल कहिले देखि सुरु भयो ?
=> २०७४ माघ १ गते देखि पर्वतको कुश्मा नगरपालिका बाट प्रथम पटक सुरु भएको हो
 
११) अमेरिका स्थित द हेरिटेज फाउन्डेसनद्वारा सार्वजनिक आर्थिक स्वतन्त्रता सूचकांक २०१८ मा नेपाल कति औ स्थानमा पर्छ ?
=> १३३ औ स्थानमा रहेको
 
१२)सन २०१८ मा रुसमा आयोजना हुने बिश्वकप फुटबल प्रतियोगिताको मस्कट जाभिवाका हो भने खेलाइने बलको नाम के हो ?
=> टेल्सटार १८
 
१३) द फायरल्यान्ड भनेर चिनिने युरोपेली मुलुक कुन हो ?
=> जर्मनी
 
१४) बालुवामा उत्तानो परेर सुत्ने चराको नाम के हो ?
=> हुटिट्याउ
 
१५)फुल पारेर फुलबाट बच्चा निकाल्ने र बच्चालाई दूध चुसाउने चराको नाम के हो ?
=> पलेटिप
 
१६) आस्थमाको पहिचान गर्न उमेरको क्षेत्रवार हुँदैन" भन्ने मुल नाराका साथ विश्व आस्थमा (दम रोग) दिवस कहिले मनाइयो ? 
=> सन् २०१८ मे १ (मे महिनाको पहिलो मंगलबार मनाइन्छ)
 
१७) इलाममा भई रहेको माई भ्याली गोल्डकप फुटबलको उपाधि कुन टिमले जितेको छ ? 
=> थ्रीस्टार फुटबल क्लब
 
१८) स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि कुन टिमले जितेको छ ? 
=> बार्सिलोना फुटबल क्लब
 
१९) सर्वाधिक ला लिगा उपाधि जित्ने टिमहरू
रियल म्याड्रिड=> ३३ पटक
बार्सिलोना=> २५ पटक
एट्लेटिको म्याड्रिड=> १० पटक
एथलेटिक बिलबाव=> ८ पटक
भ्यालेन्सिया=> ६ पटक
 
२०) बार्सिलोना ओपन टेनिस प्रतियोगिताको उपाधि कुन खेलाडीले जितेका छन् ? 
=> स्पेनिस खेलाडी राफेल नाडाल
 
२१) अन्तरास्ट्रिय श्रमिक दिवश २०१८ को नारा के रहेको छ ?
=> “Uniting Workers for Social and Economic Advancem"
 
२२) मे १ तारिक मा मनाउँदै आएको श्रमिक दिवस मे १ तारिक मा नमनाएर मे ७ तारिक मा मनाउने भनी घोषणा गर्ने देश कुन हो ? 
=> श्रीलंका
 
२३) बिश्वको सबैभन्दा स्वतन्त्र अर्थतन्त्र भएको देश कुन हो?
=> हङकङ
 
२४) बिचित्र गुफा कुन जिल्लामा पर्छ ?
=> गुल्मी
 
२५) "मासअप" भनेको के हो ?
=> पहिले नै रेकर्ड भएका र संकलित गितहरुलाई एकसाथ गाइने तरिका
 
२६) किलिन फिड पोलिसी भन्नाले के लाई बुझाउछ ?
=> बिज्ञापन रहित टेलिभिजन प्रसारण
 
२७) Bag Pack Pump के मा प्रयोगमा आउने प्राविघि हो ?
=> डढेलो नियन्त्रण गर्न प्रयोग हुने विधि
 
२८) हाल निकै चर्चामा रहेको साश्वतधाम कुन जिल्लामा पर्छ ?
=> नवलपुर
 
२९) मदनकृष्णको दोस्रो कृति महको म हो भने पहिलो कृति कुन हो ?
=> साझा पृथ्वी
 
३०)फौजीकिरा कुन बालिमा लाग्ने रोग हो ?
=> धान बाली
 
३१) बण्डरबुज पानीमा हिड्न सक्ने मानिस भनेर कुन नेतालाई चिनिन्छ ?
=> अष्ट्रियाका चान्सलर सेवाटियन क्रुज 
(जसलाई बिश्वकै कान्छा सरकार प्रमुखको रुपमा पनि लिइन्छ)
 
३२) मल्चिङ प्राविधि के सङ सम्बन्धित छ ?
=> एकैपटक बहुखेती गर्ने प्रणाली

You need to login to comment.

Facebook Comments