Welcome, Guest

महत्वपूर्ण जानकारि

2018-08-06 / 4.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

महत्वपूर्ण जानकारि ।
 
►नेपालमा २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई कहिले सडकमा चल्न निषेध गरिएको हो?
-- १८ फागुन २०७३
►'द किम कार्दशियन अफ अर्गनाइज्ड क्राइम’ भनेर कसलाई चिनिन्छ?
-- क्लाउडिया (मेक्सिको)
► विश्वमा पहिलो पटक ‘फाइभ एक्स डुअल क्यामेरा जुम’ प्रविधि प्रयोग गर्ने स्मार्टफोन कुन हो ?
-- ओप्पो
►‘गजराज जोशी आदर्श खेल ब्यक्तित्व २०७३’ अवार्डबाट सम्मानित को भएका हुन् ?
-- हरिबहादुर रोकाया (एथलेटिक्स प्रशिक्षक)
►गेरेबुल पर्व कुन देशको आदिवासीले मनाउने गर्दछ ?
-- चाड देशका बुडाबी आदिवासी
►नेपालमा विश्व श्रवण दिवस कहिले मनाइन्छ ?
-- मार्च ३
►प्रुडेण्ट मेडिटेक इण्टरनेशनल (पीएमआई) को स्थापना कहिले भएको हो ?
-- सन् १९९३ मा
►५० लिटर दुधको मूल्य बजारमा रू.१०५० छ भने ३० लिटर दुधको मूल्य कति होला ?
-- रू ६३०
►'देवताका वैज्ञानिक'को हुन् ?
-- विश्वकर्मा
►संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा पर्दछ ?
-- संखुवासभा
►विश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?
-- बेलायत
►"दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो" यो भनाइ कस्को हो ?
-- माइकल फराडे
►जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?
-- इस्वी संवत
►चार सहिदमध्ये सबभन्दा कम उमेरमा सहिद हुने व्याक्ति को हुन् ?
--गंगालाल श्रेष्ठ
►सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?
-- कछुवा
►एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरू भएको हो ?
-- जापान
►नेपालकै एकमात्र मानव अंग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ?
-- भक्तपुर
► राष्ट्रको कान्छो राष्ट्र कुन हो ?
-- अफगानिस्तान
►विश्वमा सामाजिक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?
-- जा हेनरी ड्यूना
►विश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ?
-- ८ वटा
►“तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर” यो भनाइ कसको हो ?
-- अल्वा एडिसन
►नेपालबाट भारत र चिन पछि तेस्रो नजिक पर्ने देश कुन हो ?
-- बंगलादेश
►FIFA को पूरा रूप के हो ?
--Fédération International Football Association
►चाँगुनारायणको मन्दिर कुन शैलीमा बनेको छ ?
-- प्यागोडा शैली
►तामाङ्ग जातीको मूत्यु संस्कारलाई के भनिन्छ ?
-- घेवा

You need to login to comment.

Facebook Comments