Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( श्रावण १० - श्रावण १६ )

2018-08-02 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामुहिक घटनाहरु : 

१) वि.स २०७५ मा प्रदान गरिने "पहलमान शिह स्वार दिर्घ साहित्य साधक पुरस्कार " बाट सम्मानित हुने स्रष्टा हुन् ? - मनु ब्राजाकी 

२) पृथ्वीको वायुमण्डलमा कार्बनडाईडअक्साइडको मात्रा कति रहेको छ ? - ०.३ % 

३) नेपालकै पुरानो अस्पतालको रुपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भयको हो ? - वि.स १९४६ साउन १२ 

४) नेपाल सरकारले साउन २४ गते देखि लागु हुने गरि कामु प्रधान सेनापतिमा कसलाई नियुक्ति गर्यो ? - पूर्णचन्द्र थापा 

५) हाल नेपालमा मन्त्रालयको संख्या कति रहेको छ ? - २२ 

६) १६ औ बिस्व हेलिकप्टर प्रतियोगिता कहा आयोजना गरियो ? - बेलारुसको राजधानी मिन्स्क 

७) वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ ? - सनपाट 

८) नेपाल र भारत बीच को ब्यापार भुटानी असन्तुलन हुनुको कारण के हो ? - नेपालले निर्यात भन्दा आयात बढी गर्नु 

९) नेपालि साहित्यमा त्रिमुर्ति भनेर चिनिने साहित्यकारहरु को को हुन् ? लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ पौडेल र बालकृष्ण सम 

१०) सन् २०१८ जुलाइमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधि सम्म लागेको थियो ? - ३ घण्टा ५५ मिनेट 

श्रोत : गोरखापत्र 


You need to login to comment.

Facebook Comments