Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (असार २१ - असार २७ )

2018-07-13 / 5.8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) अन्तरास्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ? - जुलाई महिनाको पहिलो सनिबार 

२) "भी ए आर " को पुरा रुप के हो ? - भिडियो असिस्टेन रेफ्री 

३) विस्वको सर्वोच फुटबल सस्था फिफाले बिश्वकपमा खेल्ने रास्ट्र कति पुर्याउने निर्णय गर्यो गर्यो ? -   ४८ 

 ४) प्रसिद्ध सिद्द गुफा कहा रहेको छ ? - तनहु 

५) नबौ ब्रिक्स सम्मेलन कहिले र कहा सम्पन्न भयो ? - सन् २०१७ सेप्टेम्बर ३-५, चिन

६) जोहान कृफ र फेरेंस पुस्कास  कुन खेल सम्म सम्बन्धित  प्रसिद्द खेलाडी हुन् ? - फुटबल 

७) आइ एम इ - ग्लोबल - आइ एम इ फोटो अफ त इयर जित्ने फोटो पत्रकार को हुन् ? - नरेन्द्र श्रेष्ठ 

८) ट्रे प्रबिधि के संग सम्बन्धित छ ? - कृषि 

९) रोजगारीको लागि ध्व्रै नागरिक बाहिरिने मुलिक कुन हो ? - लेवनान 

१०) फिफाको स्थापना कहिले भयको हो ? - सन् १९०४ मे २१ 

स्रोत : गोरखापत्र 


You need to login to comment.

Facebook Comments