Welcome, Guest

अधिकृत तयारी शृंखला भाग -३ ( सामान्यज्ञान )

2018-06-24 / 8.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

►धनुषा,बिरगञ्ज ,मकवानपुर ,झापा,इलाम,सोलुखुम्बु,बर्दीया मध्ये नमिल्ने कुन हो ?–बिरगञ्ज
 
►नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ?– मानदेव
 
► रोमन अकं प्रणालीमा कतिवटा अक्षरको प्रयोग गरिएको हुन्छ ?– ७ वटा
 
► नेपाल धेरै रेमिट्यान्स भित्राउने राष्ट्रहरुको सुचीमा कति औँ स्थानमा पर्छ ?– १० औँ
 
► राजा चुन्ने देश भनेर कुन देशलाई चिनिन्छ?– मलेशिया
 
► विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र कुन हो ?– कजाखस्तान
 
► संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ?
 
— संखुवासभा
 
► मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?–आँखा झिम्क्याउन
 
► जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?– तितो
 
► मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?– १३ प्रकारका
 
► संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?– रूघा
 
► विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?– जापान
 
► बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?– जा हेनरी ड्यूना
 
► हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?– भुकम्प
 
► २० अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ?– १६
 
► सुरिलो हाँगा एउटै पात, के हो ? — पुनीउ
 
► बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?– बेलायत
 
► धान नाच लिम्बु सँग सम्बन्धित छ भने मारूनी नाच को सँग सम्बन्धित छ ?– मगर
 
► बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ?
 
— ८ वटा
 
► संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?– अर्थ मन्त्रालय
 
► हालै निर्वाचित राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुन ?– रवीन्द्र शाक्य
 
► फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ?– खत्याड
 
► हालसम्म लिखित सबिँधान नभएको देश बेलायत हो भने विश्वको पहिलो लिखित सबिँधान कुन कुन देशको हो ?– अमेरिका
 
► विश्वको सबैभन्दा बढि कफि उत्पादन गर्ने देश ब्राजिल हो भने केरा उत्पादन गर्ने देश कुन हो?
 
— भारत
 
► जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?– इस्वी संवत
 
► लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीको­कार्यकालमा भएको हो ?– भिम सम्सेर
 
► पुर्वको पशुपती भनेर कहालाइ चिनिन्छ ?– हलेसी
 
► बारमा ७ भए जस्तै बर्षमा के हुन्छ ?– ३६५
 
► हरियो ग्रह अरुण,पहेलो ग्रह बरुण,रातो ग्रह मङगल सानो ग्रह कुन हो ?– बुध
 
► शुसीलले एउटा मोबाइल 1500 मा किनेर 1800 मा गगनलाइ बेचिन भने कती प्रतिशत नाफामा बेचिन होला ? — २० प्रतिशत
 
► ३ वटा घण्टी बजाउन ३सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ?– ५सेकेण्ड
 
► विश्वको सबैभन्दा प्रदुषित शहर कुन हो ?– मेक्सिको सिटी
 
► सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ?–सेल पकाको
 
► सर्वब्यापी घोलक के लाई मानिन्छ ?– पानी
 
► मानिसको बैज्ञानीक नाम के हो ?–होमो सेपिन्स
 
► बिस्वको सबैभन्दा लामो देश कुन हो ?–ख चिली
 
► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?– कछुवा
 
► नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?– १९०३ कार्तीक १२
 
► विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा कुन देशमा रहेको छ ?– दुवही
 
► ‘सिँह दरबार’कृतिका लेखक ओमविरसिँह बस्नेत हुन् भने ‘मैले देखेको दरबार’कृतिका लेखक को हुन् ?–विवेककुमार शाह
 
► विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?–अष्ट्रेलिया
 
► दक्षिण एसीयाली सहयोग संगडठन सार्कमा कतिवटा भुपरीबेष्टि देशहरू रहेका छन ?– ३
 
► एसीयाको नोबेल पुरूस्कार भन्नाले कुन पुरूस्कार चिनिन्छ ?–म्यागासेसे
 
► प्रसिद्ध कलाकार हरिवंश आचार्यको आत्मवृतान्त हालसालै बजारमा आएको कृतिको नाम के हो ?
 
— चिना हराएको मान्छे
 
► भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?– डुक एअर
 
► संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? — माइक्रोसफ्ट
 
► सबैभन्दा पुरानो धातु कुन हो ?–तामा
 
► रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ?– गैडा
 
► हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?—हिलीयम
 
► वायुमण्डलमा सबैभन्दा कम पाईने तत्त्व कुन हो ?– राडन
 
► युवाकवि भनेर मोतीराम भट्टलाई चिनिन्छ भने युगकवी भनेर कसलाई चिनिन्छ ?
 
— सिद्धिचरण श्रेष्ठ
 
► भ्यागुताको बैज्ञानिक नाम के हो ?– Rana tigrina
 
► बायुमण्डलमा पाईने सबै भन्दा हलुका ग्यास कुन हो ?– हाइट्रोजन
 
► अमेरीका कसले पत्ता लागएको हो ?– कोलम्बस
 
► इराकको पुरानो नाम मेसोपोटामिया हो भने बर्मा कुन देशको पुरानो नाम हो ?– म्यानमार
 
► अर्घाखाँची जिल्लामा उद्गम स्थल रहेको बाणगंगा नदि कुन भगवानले बाण प्रहार गर्दा उत्पती भएको भन्ने किँवद्न्ती वा जनविश्वास छ ? — कर्ण
 
► नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ?– बाग्लुङ
 
► प्रसिद्ध धार्मिक स्थल ‘बराह क्षेत्र’ कुन जिल्लामा पर्छ ?– सुनसरी
 
► दोलखाको सदरमुकाम चरिकोट हो भने खोटाङको सदरमुकाम कहाँ हो ?– दिक्तेल
 
► अक्टोपसका ३वटा मुटु हुन्छन् भने कति वटा खुट्टा हुन्छन् ?– ८वटा
 
► ‘३०रुपैयाँको नोट’ नामक कृतिका लेखक को हुन् ?– हुदयसिँह प्रधान
 
► सानो सानो डल्ले कराउछ बल्ले के हो ? — शंख
 
► कुकुरले रङ्गीन वस्तु कस्तो देख्दछ ?– खैरो
 
► विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ?– भारत
 
► बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ? — थोमस एल्बा एडिसन
 
► जुनार खेतीको लागि प्रसिद्द कमाएको जिल्ला कुन हो ?– सिन्धुली
 
► Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?– भिटामिन C
 
► ‘देवताका वैज्ञानिक’को हुन् ?– विश्वकर्मा
 
► UNO मा शान्ति सेना पठाउने नेपाल कतीऔँ ठुलो राष्ट्र हो ?– ७ औँ
 
► पर्वतको सदरमुकाम कहाँ हो ?– कुस्मा
 
► पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?– श्रीलङ्का
 
► एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश कुन हो ?– नेपाल
 
► असार १५ मा कुन दिवस मनाइन्छ ? — धान दिवस
 
► भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? — पान्भजन्य
 
► खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ?– जँघार
 
► अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ?– सर्वोच्च अदालत
 
► प्रकाशको बेग एक सेकेन्डमा कती किलोमिटर हुन्छ ?– ३ लाख
 
► मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ?
 
— साउन १
 
► राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ?– १६.६ %
 
► इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को हुन् ?– जिसस क्रिस्ट
 
► राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?– जायर
 
► घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ?– जय प्रकाश मल्ल
 
► नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?– सुसाङ्ख्य
 
►विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?–क. एसिया
 
►अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? — 4 डलर
 
► विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?– गुल्मी
 
► फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? — 1000 घण्टा
 
► पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?–क हल्याण्ड
 
► मितेरी पुलले नेपाल र चिनलाइ जोड्दछ भने मितेरी भञ्ज्याङले कुन कुन देसलाई जोड्छ ?
 
— घ. चिन र भियतनाम
 
► जल प्रकोपको कारण हुने क्षतिमा नेपाल विश्वमा कतिऔं राष्ट्रको रुपमा रहेको छ ?
 
— ग. ३० औ
 
► हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?– भुइचालो
 
► सतासी अठासी उनासीमा कुन ठुलो कसले छिटो है उत्तर दिने ?–अठासी
 
► संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ कुन हो ?– क्यालिफोर्नियाको डेथ भ्याली
 
► भोलीको पर्सी बिहिबार भए हिजो को अस्ती कुन बार पर्ला ?–शुक्रबार
 
► मध्येरातमा सुर्योदय हुने देश भनेर कुन देशलाइ चिनिन्छ ?– नर्वे
 
► विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ?– बोलिभियाको लापाज
 
► बिश्वो बाताबरण दिवस कहिले मनाइन्छ ?– जुन ५
 
► नेपालमा सन्1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो भने सबैभन्दा पहिलो आरोहण प्रयास गरिएको हिमाल कुन हो ?– अन्नपूर्ण
 
► बिरालोले थाहा नपाउने स्वाद कुन हो ?– गुलियो
 
► बिश्वमा मन्दिरै मन्दिरको शहर भनेर चिनिने शहर कुन हो ?– काठमाण्डैा
 
► पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?– ४२०० J/kg ॰C
 
► प्रचण्डको छोराको मावलको हजुरबाको एक मात्र छोरीको छोराको छोरोलाइ प्रचण्डले के भन्नु पर्ला ?
 
— नाती
 
► खालि ठाउँ भर्नुहोस् (a+b)² = a²+______+b²
 
— 2ab
 
► 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?–१
 
► ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?– अलैची
 
► हाल नेपालमा सबैभन्दा कम जनसंख्या रहेको कुसुन्डा जातिको कुल संख्या कति रहेको छ ?
 
— २७३
 
► पानीको थोपो जस्तै चामलको के हुन्छ ?–गेडो
 
► नेपाल पिक कुन जिल्लामा पर्छ ?– ताप्लेजुङ
 
► नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
 
— १० भाग ७७ धारा ३ अनुसूची
 
► रुमाल प्रचलनमा ल्याउने देश कुन हो ?– इटाली
 
► नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ?– ९ वटा
 
► दिनको बार भए जस्तै वर्षको के हुन्छ ?– महिना

You need to login to comment.

Facebook Comments