Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (जेष्ठ ३- जेष्ठ ९ )

2018-05-24 / 6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पद्नुहोस
 
१) सगरमाथाको शिखर सबैभन्दा धेरैपटक पुगी किर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? - कामिरिता शेर्मा 
 
२) वि.स २०७५ जेष्ठमा घोसना गरिएको पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्क्रिस्था खेलाडी को हुन् ? - पारस खड्का 
 
३) विभिन्न आधिका  कारणले क्यारेबियन राष्ट्रहरुमा क्षति भयका रंगसालाहरुको पुन;निर्माणका लागि स्रोत जुटाउने  
 
  उदेस्यका साथ् आइसिसिद्वारा सन् २०१८ मे मा आयोजित खेलमा छनोट भयको नेपालि क्रिकेटर को हुन् ? - सन्दिप लामिछाने 
 
४) नेकपा एमाले र नेकपा माओबादि केन्द्रबीच पार्टी एकीकरण कहिले भएको हो ? - वि.स २०७५ जेष्ठ ३ 
 
५) नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता को चयन भयका छन् ? - केपी शर्मा ओली 
 
६) हालै  अन्तरास्ट्रिय ताल सम्मेलन कहिले सम्पन्न भयो ? - वि.स २०७५ जेष्ठ ४-६ 
 
७) " कठिन परिश्रमविना प्रतिभाको कुनै अर्थ छैन " यो भनाइ कस्को हो ? - क्रिस्टियानो रोनाल्डो 
 
८) हुम्लाको खार्पुनाथमा  मकालु एयरको कार्गो जहाज कहिले दुर्घटनाग्रस्त भएको हो ? -  वि.स २०७५ जेष्ठ २ 
 
९) कुन हिमाललाइ अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ? - किलिमन्जरो 
 
१०) विश्व हासो दिवस कहिले मनाउने गरिन्छ ? - मे महिनाको पहिलो आइतबार 
 
श्रोत : गोरखापत्र 

You need to login to comment.

Facebook Comments