Welcome, Guest

चलचित्र सम्बन्धि जानकारी

2018-05-22 / 8.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

चलचित्र सम्बन्धि  केहि महत्वपुर्ण जानकारीहरु 
 
# नेपाली भाषाको पहिलो चलचित्र : 
* “सत्य हरिश्चन्द्र”
* निर्देशन:- डी.बी. परियार
*  मुख्य कलाकारहरु: कान्ता सिंह, सागरदत्त कोइराला र डी.बी. परियार
* संगीत विरेश भट्टाचार्यले दिएका
 
# नेपालमा निर्माण भएको पहिलो चलचित्र :
* “आमा”
* प्रमुख भुमिका:- शिवशंकर मानन्धर र भुवन चन्द 
* नेपाल सरकारको सुचना विभागबाट निर्माण भइ सन १९६४ मा प्रदर्शन 
* निर्देशन:- हिरासिंह खत्री
 
#  निजि क्षेत्रबाट निर्मित पहिलो चलचित्र :
* “कुमारी”
 
#  नेपाल चलचित्र संस्थान :
* स्थापना वि.सं. २०२८ 
* प्रथम चलचित्र “मनको बाँध” रहेको
 
#  पहिलो महिला संगीतकार भएको चलचित्र : 
* “परालको आगो”
* शान्ती ठटाल संगीतकार
 
#  ईन्टरनेटमा राखिएको पहिलो चलचित्र :
➡ ‘बादलपारी’
 
#  नेपालमा सर्वप्रथम चलचित्र प्रदर्शन गरिएको थियो ?
➡ १९९० भदौ १८ गते
 
#  सत्य हरिश्चन्द्रको प्रथम प्रदर्शन गरिएको थियो ?
➡ २००८ भदौ ३० गते
 
#  नेपाल टेलिभिजनद्वारा प्रसारण गरिएको पहिलो टेलिफिल्म:
➡ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह
 
#  भु.पु. अमेरिकि राष्ट्रपति विल क्लिन्टनले अभिनय गर्नुभएको टेलिचलचित्र कुन हो ?
➡ A Child Wish
 
#  VCD मा आएको पहिलो नेपाली चलचित्र:
➡ ‘लोभिपापी’
 
#  कुन बेलायती अभिनेत्री एवं मोडलले पेन्टी र ब्राको विज्ञापन गरेबापत ३१ करोड ८० लाख कमाएर सनसनी मच्चाइन ?
➡ एलाजाबेल हर्ली
 
#  दलाइ लामाको जीवनिमा आधरित चलचित्र:
➡ कुन्दन
 
#  नेपालको पहिलो रंगीन चलचित्र:
➡ कुमारि
 
#  विश्वको कुन देशमा फिल्मको टिकट बिक्री गर्दा मानिसको तौल अनुसार गरिन्छ ?
➡ दक्षिण ब्राजिल
 
#  नेपालको प्रथम कार्टून :
➡ “ऋषि दाइ र साथिहरु सफा सहरमा”
➡ कार्टुनिष्ट शारव
 
#  नेपालको पहिलो टेलिचलचित्र कुन हो ?
➡ यस्तै हुन्छ
 
#  फिल्म सिटि : ➡ दोलाखाको लाकुरी डाँडा गा.वि.स को डाङ्डुङे डाँडालाई नेपाली र विदेशी चलचित्र छायांकन गर्न सकिने गर्न सकिने गरि फिल्म सिटिको रुपमा विकास गरिएको छ ।
 
#  ओस्कार अवार्डको लागि सहभागी नेपाली चलचित्रहरु :
➡ क्याराभान
➡ मुकुण्डो
➡ मुनामदन
➡ बसाइँ
➡ भीमदत्त
 

You need to login to comment.

Facebook Comments