Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (बैशाख ६ - बैशाख १२ )

2018-04-26 / 2.9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 यस हप्ताको समसामयिक प्रश्नहरु पद्नुहोस

 १) सन् २०१८ अप्रिलमा क्युवामा नया रास्ट्रपतिका रुपमा चयन हुन सफल राजनितिकर्मी को हुन् ? - मिगेल डीयाज कनेल 

२) सन् २०१८ अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन गरि नया नामकरण गरेका छन् ? - स्वाजिल्याण्ड 

३) पहिलो अन्तरास्ट्रिय क्रिकेट खेल कहिले खेलियो ? - सन् १८६९ अप्रिल १८ 

४) भलिबलका आबिस्कारक को हुन् ? - विलियम जर्ज मोर्गन (सन् १८९५ )

५) विश्वमै दुइ पटक अनुहार प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? - फ्रान्सका जेरोम हयामोन

६) चिन सरकारले दुइ ओटा वाई-१२ , ई जहाज नेपाललाई  कहिले हस्तान्तरण गर्यो ? - वि.स २०७५ बैशाख ४ 

७) पृथ्वी दिवस कहिले मनाईन्छ ? - अप्रिल २२

८) अन्तरास्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाईन्छ ? - अप्रिल २३ 

९) सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ? - २०७१ साल को एस.एल.सी परिक्षादेखि 

१०) पारिजात सृजना सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन् ? - समालोचक डिआर पोखरेल 

स्रोत ; गोरखापत्र 


You need to login to comment.

Facebook Comments