Welcome, Guest

खरिदार तयारी शृंखला भाग -१०

2018-04-23 / 3.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. चर्चित बैज्ञानिक स्टेफन विलियम हकिङको निधन कहिले भयो ?
उत्तर : १४ मार्च २०१८ बेलायतमा ७६ वर्षको उमेरमा
 
२.टाईको प्रचलन कुन देशबाट आएको हो?
-फ्रान्स
 
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
-चीन
 
४.कुन देशमा लामखुट्टे पाइदैन्?
-फ्रान्स
 
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
-स्वीडेन
 
६.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
 
७.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड
 
८.कुन देशमा सर्प पाईदैन्?
-आईस्ल्याण्ड
 
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
-इजिप्ट
 
१०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ?
-स्वीडेन
 
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
-चीन
 
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
-चीन
 
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो?
-मेक्सिको
 
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
-भारत
 
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
-अफगानिस्थान

You need to login to comment.

Facebook Comments