Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (चैत्र २९ - बैशाख ५ )

2018-04-19 / 3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 यस हप्ताको समसामयिक प्रश्नहरु पद्नुहोस

१) रास्ट्रीय झण्डा दिवस कुन दिन मनाइन्छ ? - वैशाख १ 

२) पोषणसम्बन्धि अन्तरास्ट्रिय सम्मेलन सन्  २०१८ मा  कहा आयोजना गरियो ? -  नेपाल ( सन् २०१८ फेब्रुअरी २७-२८ )

३) नेपालको कुन ठाउमा सास्कृतिक संग्रहालय निर्माण गरिने भयको छ ? - दैलेखको दुल्लु 

४) वि. स २०७४ चैत्रमा सम्पन्न धनगडी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिता कसले जित्यो ? - टिम चौराहा (धनगडी ) 

५) सशस्त्र प्रहरी बल , नेपालको महानिरिक्षकमा को नियुक्त भयका छन् ? - शैलेन्द्र खनाल 

६) संयुक्त राष्ट्र संघको मानब अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भयको हो ? - सन् २०१७ अक्टोबर १६ 

७) जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट ' शिक्षा विकास तथा समन्वय एकाइ ' बनायको हो ? - २०७४ चैत्र २९ 

८) सोलुखुम्बुलाई पूर्ण खोप सुनिस्चित जिल्ला कहिले घोषणा गरियो ? - वि.स २०७५ बैशाख ३ 

श्रोत ; गोरखापत्र


You need to login to comment.

Facebook Comments