Welcome, Guest

खरिदार पाठ ९ ( पारिस्थतिक पद्धति र वातावरण सम्बन्धी जानकारी )

2018-04-16 / 2.2K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

पारिस्थतिक पद्धति र वातावरण..!!
 
- सर्वप्रथम ईकोलजी शव्दको प्रयोग अनेष्ट ह्याकेलले गरे भने इको सिस्टमको प्रयोग ए.जी टान्स्लीले गरेका हुन
- माटोमा रहेको नाइट्रोजन नाश हुने प्रक्रियालाइ सेडिमेन्टेसन भनिन्छ
- सन १९८७ मा प्रस्तुत ब्रुटल्याड आयोगको प्रतिवेदनको शिर्षकको नाम हाम्रो साझा भविष्य रहेको थियो
- एजेण्डा २१ मा १२० बटा कार्ययोजना समेटिएका थिए
- विश्व संरक्षण संघको स्थापना सन १९४८ मा भएको हो
- नेट नेपाल भनेको नेपालको दिगो विकास सम्बन्धमा सूचना प्रवाह गर्ने उद्धेश्यले इसिमोडले इन्टरनेट मार्फत सञ्चालन गरेको कार्यक्रम हो
- दिगो विकाश को अवधारणालाइ नेपालले आठौ योजना देखि लागू गरिएको छ
- नेपालमा कवुलिएती वनको अवधारणा २०४९/५० बाट आएको हो
- नेपालमा सबैभन्दा बढी घासेमैदान हिमाली क्षेत्रमा रहेको छ
- सदर चिडियाखानाको स्थापन वि.स १९९८ मा भएको हो
- सन २०२२ सम्ममा नेपालमा वयस्क वाघको संख्या २५० पु¥याउने लक्ष्य छ
- विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन
- छाडा गाइ थुन्ने घरलाइ काञ्जी हाउस भनिन्छ
- नेपालमा सबैभन्दा वढी हाब्रे पाइने जिल्ला ताप्लेजुङ हो
- पार्क एण्ड पिपुल प्रोजेक्ट कार्यक्रम आरक्ष नजिकका मानिसलाइ जंगली जीवजन्तुवाट हुनसक्ने हानी कम गर्नु संग सम्वन्धीत रहेको छ
- विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका मकालु बरुण राष्टिय निकुञ्जमा पर्दछ
- वातावरण विदका अनुसार वातावरणीय सन्तुलन कायम राख्न कम्तीमा ४३ प्रतिशत भूमि वनजंगलले ढाकेको हुनु पर्दछ
- जलवायू परिवर्तन सम्बन्धी ग्रेजुएट सम्मेलन २०६७ मा काठमाण्डौ मा सम्पन्न भयो
- अम्ल वर्षा भएको भनि पत्ता लगाउने वैज्ञानिक रर्वट राङ्गस स्मिथ हुन
- कोप २२ सम्मेलन मोरक्कोको मर्राकेसमा सन २०१६ मा सम्पन्न भयो नेपालबाट वातावरण मन्त्री जयदेव जोशी सहभागी भएका थिए
- मानव तथा जिव समूह नामक कार्यक्रम चलाउने संस्था युनेस्को हो
- केन्यामा ग्रिनबेल्ट मोभमेन्ट चलाएबापत नोवल पुरस्कार प्राप्त गर्ने महिला बाङ्मारी माथाइ हुन
- रातदिन अक्सीजन दिइरहने विरुवा तुलसी हो
- हेल्सिन्कीमा वातावरणीय भविष्य सम्बन्धी अन्तराष्टिय सम्मेलन सन १९७१ मा भएको थियो
- युएन इपी को स्थापना सन १९७२ डिसेम्वर १५ मा भएको हो
- अर्थ वाच वातावरण संग सम्वन्धीत छ
- मेघा पाटेकार नर्मदा बचाउ आन्दोलनकी अगुवा हुन
- वातावरण क्षेत्रको नोवल पुरस्कार भनेर गोल्डम्यान पुरस्कारलाइ चिनिन्छ
- वि.स २०१३ मा निजी वनलाइ राष्टियकरण गरियो
- नेपालमा छैठौ योजना देखि वातावरण र भूउपयोग नितीलाइ अंगिकार गरिएको छ
- पृथ्वी दिवश हरेका वर्ष अप्रिल २२ मा मनाइन्छ
- जैविक विविधता सूचना केन्द्र टिकौली चितवनमा रहेको छ भने अन्तराष्टिय पर्वतिय उद्यान नुवाकोटको ककनी मा रहेको छ
- रुखका पातहरु हल्लीदा १० डेसिवलको ध्वनी उत्पन्न हुन्छ
- विश्बको जनसंख्या सन २०११ अक्टोवर ३१ म ७ अर्व पुगेको हो
- नेपालमा शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाउनु पर्ने कानूनी व्यवस्था रहेको छ
 

You need to login to comment.

Facebook Comments