Welcome, Guest

खरिदार पाठ ८ ( विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी जानकारी )

2018-04-15 / 4.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी जानकारी..!!
 
- आइस्टाइनले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार सन १९२१ म प्राप्त गरे
- सूर्यमा ७ रंग हुन्छन भन्नेकुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक न्यूटन हुन
- सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज हुन
- चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी ग्यालिलियो ले पत्ता लगाएका थिए
- अपूर्ण चापको सिद्धान्त जोन डाल्टनको हो
- चाल्र्स डार्विनले ग्याला पागोस टापुमा वसी जीवहरुको अध्ययन गरेका थिए
- वैज्ञानिकका पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाइ चिनिन्छ
- म्याडम क्यूरीको जन्म सन १८३७ मा पोल्याण्डमा भएको थियो उनले सन १९११ मा रसायन शास्त्रको नोवल पुरस्कार जितेकि थिइन
- क्लोरीन माइकल फाराडेले पत्ता लगाएका हुन
- वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व राडन हो
- हामिले खाने नुनको रसाएनिक नाम सोडियम क्लोराइड हो
- व्लड ग्रुप ए,वी,एवी,र ओ गरी चार प्रकारका हुन्छन
- सूर्यमूखि फूल अक्सिन को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ
- अश्रुग्यासमा क्लोरोपिक्रिन रसायन हुुन्छ
- १ हर्स पावर मा ७४६ वाट हुन्छ
- चिकित्साशस्त्रका पिता भनेर हिपोक्राईटिस लाइ चिनिन्छ
- स्टिम इन्जीनका आविश्कारक जेम्सवाट हुन
- समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ फाथोमिटर भनिन्छ
- नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात वि.स १९७० वाट भएको हो
- नेपालमा जिरो इनर्जी हाउस पुल्चोक ललितपुरमा रहेको छ
- नेपालमा गोवर ग्यास प्लान्टका लागि जर्मनी ले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ
- कसैको हातमा छ ओटा औला हुनु नवजात शिशुमा हात नहुनु उत्परिवर्तनको कारणले हो
- शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो
- दादुरा मिजल्स भाइरसको कारणले लाग्दछ
- पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन सी हो
- फुकेनास रोग प्रोटिनको कमिले लाग्ने गर्दछ
- ब्ल्याक बक्स हवाइजहाजको उडानको तथ्याङ्रक र आवाजलाइ ग्रहण गर्ने यन्त्र हो
- नेपालको पहिलो टेष्टट्युव बेबी ओममणी तामाङको जन्म २०६१ फागुन २० मा भएको हो
- भिटामिन ए को रसाएनिक नाम रेटिनोल हो भने भिटामिन सी को रसाएनिक नाम एस्कर्विक एसिड हो
- ध्वनीको तिव्रतालाइ डेसिवलमा नापिन्छ
- अन्तरीक्षमा बसाइने प्रस्तावित शहरको नाम ओल्गा हो
- टुकिमारा घरेलु सौर्य विद्युत प्रणालीसंग सम्बन्धीत छ
- इवोला भाइरसले कलेजोमा सबैभन्दा बढी असर गर्दछ
- नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स २०२० सालमा भएको हो
- फ्रिजमा एमोनिया ग्यास हुन्छ
- टेलिभीजनको आविश्कार जे.एल.वेर्यडले गरेका हुन
 

You need to login to comment.

Facebook Comments