Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (चैत्र २२ - चैत्र २८)

2018-04-12 / 2.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 यस हप्ताको समसामयिक प्रश्नहरु पद्नुहोस

१) १६ औ रास्टिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहा आयोजना गरियको थियो ? - बि. स २०७४ चैत्र (२३-२४) बुटवल 

२) नेपालमा बि.स २०७४ बैसाख २ बाट सुरु हुने आर्थिक गणना कति औ हो ? - पहिलो 

३) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतको ३ दिने साज्किया भ्रमण कहिले सम्पन्न भयो ? - बि. स २०७४ चैत्र (२३-२५ ) 

४) पृथ्वीलाइ आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समयलाई के  भनिन्छ ? - पृथ्वीको परिभ्रमण 

५ ) १६ औ सस्करणको बिश्व एथ्लेटिक्स च्याम्पियनसिप कहाँ आयोजना गरियो ? - लन्डन 

६) राना- थारु संग्रालय कहा निर्माण गरिने भयको छ ? - कन्चनपुरको बेलौरी 

७) हालसम्म सबैभन्दा बढी सगरमाथा आरोहन गर्ने महिला को हुन् ? - ल्हाक्पा  शेर्पा 

८) संयुक्त राष्ट्रसंघका उपमाहसचिबको ब्यबस्था कहिले बाट  गरियो ? - सन् १९९८ 

९) चुरे संरक्षणको लागि २० बर्से गुरुयोजना नेपाल सरकारले कहिले ल्यायो ? - वि.स २०७४ जेठ ४ 

१०) रास्ट्रीय चिकित्सा शिक्षा  अध्यादेश २०७४ , प्रतिनिधि सभाबाट कहिले पारित भयको हो ? - २०७४ चैत्र २० 

स्रोत : गोरखापत्र  


You need to login to comment.

Facebook Comments