Welcome, Guest

खरिदार पाठ ५ (नेपालको इतिहास सम्वन्धी जानकारी )

2018-04-10 / 4.9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

नेपालको इतिहास..!!
 
- हिन्दुधर्म अनुसार भुक्तमान नेपालको पहिलो राजा मानिन्छन भने बौद्घ धर्म अनुसार पहिलो राजा धर्माकर हुन
- गोपालराज बंशावली जयस्थिती मल्लको पालामा तयार गरिएको हो
- ३ जना आभिरवंशी राजा वर सिंह,जय सिंह,भुवन सिंहले १११ वर्ष शासन गरे
- गोदावारीको १२ वर्षे मेला राजा निमिषले चलाएका हुन
- नेवारी भाषामा च्यासलको अर्थ आठ सय हुन्छ
- बोधिसत्वको अवतार मानिने राजा अंशुवर्मा हुन
- बैरागी जात्रा जुम्लामा प्रचलित छ भने सिकाली जात्रा ललितपुरमा प्रचलित छ
- नेपालमा द्घैध शासनको थालनी बसन्तदेवको पालामा भएको थियो
- राजाको उत्तराधिकारी घोषणा गर्ने नियम राजा अंशुवर्माले चलाएका हुन
- लिच्छविकालीन आकाशको पूर्णचन्द्र भनेर नरेन्द्रदेवलाइ चिनिन्छ
- लाखे जात्रा,कृष्ण जात्रा,हिले जात्रा,श्रृङ्गाभेरी जात्राको चलन चलाउने राजा गुणकामदेव हुन
- अंशुवर्माको बहिनीको नाम भोगदेवि हो
- लिच्छविकालमा ललितपुरलाइ युपग्राम भनिन्थ्यो
- रातो मच्छीन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा वरदेव हुन
- किर्तीपुरमा शिवदेव प्रथमले,कान्तीपुरमा गुणकामदेवले,भक्तपुरमा आनन्ददेवले,ललितपुरमा वरदेवले बस्ती बसालेका हुन
- लिच्छवीकालमा अमात्य भनेर मन्त्रीलाइ,सामन्त भनेर प्रशासकलाइ,गौल्मिक भनेर सेनानायकलाइ,भट भनेर सिपाहिलाइ,प्रधान भनेर ग्राम प्रशासकलाइ चिनिन्थ्यो
- मल्लकालमा देवानी र फौजदारी सुरु मुद्दा हेर्ने न्यायिक निकायलाइ कोटलिङ्ग भिनिन्थ्यो
- बलाजुको २१ धारा जयप्रकाश मल्लले बनाएका हुन
- पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेन हुन भने तनहुका अन्तिम राजा हर कुमार दत्त सेन हुन
- साखुको बज्रयोगिनीको मन्दिर प्रताप मल्ले बनाएका हुन
- तीर्थ जादा बाटैमा मर्ने राजा भूपालेन्द्र मल्ल हुन भने प्रजा मर्दा छाक छाड्रने राजा महिन्द्र मल्ल हुन
- भुङ्गती मल्लकालको प्रशासकिय एकाइ हो
- रुद्रमल्ले शासन गर्ने दरबारलाइ युथुनियम भनिन्थ्यो
- संहिता पाठ नामक हस्तलिखित ग्रन्थका रचनाकार यक्ष मल्ल हुन
" शरणको मरण गर्नु हुदैन "भन्ने राजा रणजित मल्ल हुन
" ज वसम्म मेरो शालिक माथि रहेको चरा उडेर जादैन तबसम्म मलाइ जीवीत नै सम्झनु" भन्ने राजा योगनरेन्द्र मल्ल हुन
- मल्लकालमा चौतारा भनेर प्रधानमन्त्रीलाइ चिनिन्थ्यो
- अभागी राजा भनेर जयप्रकाश मल्ललाइ चिनिन्छ भने अयोग्य राजा भनेर राजेन्द्रलाइ चिनिन्छ
- विजय जात्राको चलन मानदेवले चलाएका हुन भने सेतो मछिन्द्रनाथको रथयात्रा प्रताप मल्लले चलाएका हुन
- सम्यक पुजा पृथ्वीनारायण शाह ले चलाएका हुन
- युद्घमा गएका सेनका मृत्यु भएमा तिनका छोराछोरीलाइ योग्य नहुञ्जेसम्म जीबन निर्वाहको लागि जग्गा जमिन दिने पृथ्वीनारायण शाहको नितीलाइ मरमट नीती भनिन्छ
- कालुपाण्डेले किर्तीपुरमा,तुलाराम पाण्डेले कान्तिपुरमा,नयनसिंह थापा ले अल्माडामा विरगती प्राप्त गरेको थिए
- राणाहरुलाइ ए,बी र सी क्लासमा विभाजन गर्ने राणा प्रधानमन्त्री चन्द्रसम्सेर गरेका हुन
- राणाकालमा सुन,चादी,आभूषण सम्बन्धी कार्य कलेड चोक ले गर्दथ्यो
- सुगौलि सन्धि भीमसेन थापाको भएको थियो
- "म मरे भने केही हुन्या छैन तर भिमसेन मर्यो भन्या देश डुबन्या छ "यो भनाई रणबहादुर शाहको हो
- नेपालमा राणा शासनको विरोधमा जयन्तु संस्कृतम आन्दोलन वि.स २००४ आषढ १ शुरु भएको थियो
- नेपाली सेना तथा ने.क.पा माओवादीका सेना तथा हतियार व्यवस्थापनका संयुक्त राष्टसंघको सहभागीता सम्बन्धमा नेपाल सरकार ने.क.पा माओवादी र संयुक्तराष्ट संघ बीच -   - - त्रिपक्षीय सम्झौता वि.स २०६३ मसिर २२ मा भएको हो
 

You need to login to comment.

Facebook Comments