Welcome, Guest

खरिदार पाठ ४ ( विश्वको इतिहास सम्वन्धी जानकारी )

2018-04-09 / 4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

विश्वको इतिहास..!!
 
- औधौगिक क्रान्तीको परिणम स्वरुप समाजवादको जन्म भएको हो
- नेपोलियन लाइ क्रान्तीको पुत्र भनिन्छ
- फ्रान्सका किसानले आफ्रनो आम्दानीको ८० प्रतिशत करको रुपमा बुझाउनु पर्दथ्यो
- अमेरिकी स्वन्त्रताको क्रममा महत्वपुर्ण योगदान पुर्याउने व्यक्ती सेमुअल एडम्स,जोन एडम्स,थोमस पेन थिए
- प्रथम विश्वयुद्घको परिणम स्वरुप रुसमा लेलिनको साम्यवाद,जर्मनीमा हिटलरको नाजीवाद,इटालिमा मुसोलिनीको अत्याचारी शासन,स्पेनमा फ्राङ्कोको सैनिक शासन को उदय भएको थियो
- सन १९४९ मा उत्तर अटलान्टीका सन्धिसं४गठन को स्थापना भएको हो
- भारतमा प्रथम व्रिटिस भायसराय लर्ड क्यानिङ थिए
- प्राचिन सभ्यताहरुको विकाश नदी कीनारामा भएको पाइन्छ
- म्याग्नाकार्टाको परिणम स्वरुप प्रचलनमा आएको रिट बन्दीप्रत्यक्षीकरण हो
- म्याग्नाकार्टा सन १२१५ जुन १५ मा जारी भएको हो
- यान्त्रीक क्रान्ती औधौगिक क्रान्तीको अर्को नाम हो
- भ्रष्ट्र चर्चलाइ नष्ट गरिदेउ यो भनाइ भोल्तेयरको हो
- फ्रान्सको राज्यक्रान्तीको नारा समानता,स्वतन्त्रता र बन्धुत्व थियाे
- म नै राज्य हु भन्ने राजा लुइ १४ औ हुन
- अमेरिकी स्वन्त्रत संग्रम सन १७७५ बाट १७८३ सम्मको अवधिमा भएको थियो
- अमेरिकी स्वतन्त्रताको घोषणपत्रलाइ मान्यता दिने पहिलो राष्ट फ्रान्स हो
- रुसका अन्तिम राजा निकोलस द्घितिय थिए
- रुसको अक्टोवर क्रान्ती लेलिनको नेतृत्वमा भएको थियो
- प्रथम विश्वयुद्घमा नेपालले वेलायतलाइ सहयोग गरेको थियो
- हिटलरको चर्चित आत्मकथाको नाम मेरो संर्घष हो
- प्रथम विश्वयुद्घमा सबैभन्दा नराम्रोसंग प्रभावित भएको राष्ट जर्मनी हो
- भर्सायलको सन्धीमा १५ भाग ४३९ धारा रहेका थिए
द्घितिय विश्वयुद्घ ६ वर्ष सम्म चलेको थियो
- अमेरिकाले जापानको नागासाकिमा अणु वम सन १९४५ अगष्ट ९मा खसालेको थियो
- हालसम्म १३ नेपाली सैनिकले भिक्टोरीया क्रस पाएका छन
- द्घीतीय विश्वयुद्घमा सर्बैभन्दा पछि आत्मसर्मपण गर्ने राष्ट जापान हो
- जलियाबाला बाग हत्याकाण्ड सन १९१९ अप्रिल मा भएको थियो
- विश्वको सबैभन्दा पुरानो सभ्यता मिश्रको सभ्यता मानिन्छ
- इतिहासका पिता हेरोडोटस हुन
- फ्रान्सको संसद स्टेट जनरल ३ सदनात्मक थियो
 

You need to login to comment.

Facebook Comments