Welcome, Guest

खरिदार तयारी शृंखला भाग -९

2018-04-08 / 2.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. How many languages are written on Indian Currency Notes ??
= 17 languages (2 front+15 back)
 
२. आखाँको सबैभन्दा बाहिरी भागलाई के भनिन्छ ??
= कोर्निया
 
३. चुनपानीको प्रयोगद्वारा पानीको अस्थायी कडापन
हटाउने विधि कुन हो ?? (खरिदार - विज्ञान)
= क्लार्क विधि
 
४. तेह्रौं योजनाले नेपालीको अपेक्षित आयु कति पुर्याउने लक्ष्य राखेको थियो ??
= 71 वर्ष
 
५. रेसुङ्गा ताल कुन जिल्लामा पर्दछ ??
= दार्चुला
 
६. तोरीको विरुवामा कुन किसिमको प्रजनन
क्रिया हुन्छ ??
= Sexual
 
७. मानव शरीरमा राता रक्तकोषहरु कहाँ बन्दछन् ??
( खरिदार - विज्ञान )
 = बोनम्यारो
 
८. शिक्षा एेन २०२८, लागु हुदाँ चरणगत रुपमा क्रमश : कतिकति जिल्लामा लागु गरियो ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
 = २, १३, १६, २०, २४ जिल्ला
 
९. 'गाँउ शिक्षा समिति' को बैठक
सामान्यतया कति समयमा बस्नुपर्दछ ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
= ३ महिनाको एकपटक
 
१०. Who is the father of Geometry??
 = Euclid
 
११. युरोप र एसियामा फैलिएको घाँसेमैदानलाई के
भनिन्छ ??
= स्टेप्स
 
१२. बौद्ध धर्ममा निलो रङ्गले के जनाउँछ ??
= बुद्धको शरीर
 
१३. जिल्ला शिक्षा समितिमा अध्यक्षसहित कतिजनना सदस्य रहन्छन् ?? (प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
= १३ जना
 
१४. आधार शिक्षाको थालनि कहिले भएको हो ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
= २००४ - जेठ - २३
 
१५. " चमेरो " शब्दको प्रतिकात्मक अर्थ कुन हो ??
= अविश्वासी, जता पनि मिल्ने
 

You need to login to comment.

Facebook Comments