Welcome, Guest

खरिदार तयारी शृंखला भाग - ८

2018-04-06 / 3.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) नेपालका गान्धी भनेर कसलाइ चिनिन्छ ?
➡तुलसिमेहर श्रेष्ठ 
 
२) अमेरिका का गान्धी भनेर कसलाइ चिनिन्छ ?
➡मार्थिन लुथर किगं
 
३) उपत्यका बाहिर खुलेको पहिलो स्कुल कुन हो ?
➡आदर्श बिधालय, बिराटनगर 
 
४) उपत्यका बाहिर खुलेको पहिलो कलेज कुन हो ?
➡ठाकुरराम कलेज बिरगंज 
 
५) परिबन्धमा १५ बर्ष कसको कृति हो ?
➡गोबिन्द मैनालि
 
६) जेलमा २० बर्ष कसको कृति हो ? 
➡खड्गमान सिंह
 
७) गर्भे जनरल भनेर कसलाइ चिनिन्छ ?
➡बिरजंग कुवर
 
८) नाति जर्नेल भनेर कसलाइ चिनिन्छ ?
➡पशुपति शमशेर राणा
 
९) सबैभन्दा बढी दलित बसेको जिल्ला कुन हो ?
➡सप्तरी 
 
१०) सबैभन्दा बढी ठकुरी बसेको जिल्ला कुन हो ?
➡कैलाली

You need to login to comment.

Facebook Comments