Welcome, Guest

खरिदार तयारी शृंखला भाग - ७

2018-04-05 / 2.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

महत्त्वपूर्ण सामान्यज्ञान भाग-७
 
१) चामल को दानामा नेपाल को नक्सा बनाउने ब्यक्ति को हुन ?
- तेज बहादुर पौडेल
 
२) गोरखापत्र हप्तामा तीन दिन कहिले देखि छापिन थालियो ?
(स्मरण रहोस हप्तामा दुई दिन २००० असोज २९ देखि छाप्न थालियो ।)
- २००३ पुस ८
 
३) पहिलो पुर्ण साक्षर जिल्ला : ललितपुर :: पहिलो पुर्ण खोपयुक्त जिल्ला : ?
- पाल्पा
 
४) महाकाली सम्झौता : १२ धारा :: कोशी सम्झौता : ?
- १८ धारा
 
५) चाँदिको मुद्रा : महिन्द्र मल्ल :: चारकुने मुद्रा : ?
- प्रताप मल्ल
 
६) लोकप्रिय मोबाइल गेम क्यान्डी क्रस सागाका डेभलपर को हुन ?
- टमि कार्ल पाल्म
 
७) नेपालमा विद्युतीय सब दाह गृह को सुरुवात कहिले देखि गरियो ?
(स्मरण रहोस दाह संस्कार गर्ने घरलाई किमोटेरियम भनिन्छ ।)
- २०७२ माघ १०
 
८) रास्टिय आबिस्कार केन्द्रको अवधारणा ल्याउने ब्यक्ती को हुन ?
- महाबिर पुन
 
९)पहिलो बिस्व किसान सम्मेलन काठमाडौमा कहिले सम्पन्न भयो ?
- २०७३ जेठ २३
१०) नेपाली नोटमा सगरमाथाको चित्र छाप्ने निर्णय कहिले गरियो ?
(स्मरण रहोस श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय २०६३ जेठ ४ मा भएको हो ।)
- २०६३ माघ २५

You need to login to comment.

Facebook Comments