Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (चैत्र १५ - चैत्र २१ )

2018-04-05 / 2.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 यस हप्ताको समसामयिक प्रश्नहरु पद्नुहोस
 
१) मदन भण्डारी संग्रालयको स्थापना काह गरियको छ ? - मोरङको उर्लाबारी 
 
२) चलचित्रको क्षेत्रमा नोबल पुरस्कार मानिने ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरियको हो ?  - सन् १९२९ 
 
३) नेपालमा सरकारी कामकाजको लागि दिगितल हास्तक्षर् गर्न कहिले देखि सुरु भयको हो ? - बि.स २०७२ मंगसिर १६
 
४) गृह प्रसासन सुधार कार्य योजना , २०७४ कहिले सार्वजनिक गरियको हो ? - बि . स २०७४ चैत्र १९
 
५) 'डाई नासोर जिम्दै छ ' नामक कृतिका लेखक को हुन् ? - बिमल निभा 
 
६) मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४ , बाट समानित हुने पत्रकार को हुन् ? - कमल कोइराला 
 
७) 'संसारमा एस्त थोरै मान्छे हुन्छन , जो कठोर तर हितकारी कुरा गर्छन ' यो भनाइ कस्को हो ? - बाल्मिकी 
 
८) बालबालिक सम्बन्धि एन २०४८ ले कति उमेर नपुगेकालाइ बालबालिकाको रुपमा परिभाषित  गर्यो ? - १६ 
 
स्रोत ; गोरखापत्र 

You need to login to comment.

Facebook Comments