Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (पौष २० - पौष २६)

2018-01-11 / 3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।
 
१) वि. स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रत्क्षयतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारले आफ्नो चुनावी कार्यक्रममा खर्च गर्न पाउने रकमको सीमा कति हो ? - रू २५ लाख (प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकम : रू १५ लाख)
 
२) लामो समयदेखि अबरुद्ध दङ्को हवाईसेवा कहिलेदेखि पुन-सञ्चालन भएको छ ? - वि. स. २०७४  पुस २३
 
३) सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्रस्टा को हुन् ? - बेलायती लेखक कजुओ इसिगुरो
 
४) नेपालमा पहिलोपटक आर्थिक गणना कहिले गरिनेभएको छ ? - वि. स. २०७५ बैशाख
 
५) १०औँ औधोगिक गणना अनुसार नेपालमा उधोग  सञ्चालन भएका जिल्लाको सङ्ख्या कति रहेको छ ? - ६४
 
६) प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ? - पाल्पा
 
७) महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ? - न्युजिल्यान्ड
 
८) पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रको समूह ‘ओपेक’ Organization of the Petroleum Exporting Couctries-OPEC मा हाल कति राष्ट्र संलग्न छन् ? - १३
 
९) चीन र भारत दुवै देशलाई छुने प्रदेश कुन-कुन हुन् ? - प्रदेश नं. १, ३, ४ र ७
 
१०) हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ? - अफगानिस्ता 
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments