Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (मंसिर २८ - पौष ५)

2017-12-20 / 2.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) नेपालमा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय टी-ट्वान्टी त्रिदेशीय हिवलचेयर प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल (वि. स. २०७४ मङ्सिर २८-पुस १)
 
२) प्रभु लाइफ इन्सुरेन्सले औपचारिक रुपमा कारोवार कहिलेदेखि सुरु गरेको हो ? - वि. स. २०७४ मङ्सिर २८
 
३) वि. स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयी हुने महिला सभासद् कति रहेको छन् ? - ६
 
४) इन्टिग्रिटी आइडल-२०१७ अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मोरङ्का सहायक जिल्ला अधिकारी शोसनारायण पौडेल
 
५) विश्व पर्यटन सङ्घ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरी के बनाइएको छ ? - UNWTO
 
६) लेगाटम प्रोस्परिटी इन्डेक्स-२०१७ अनुसार विश्व सम्बृद्धि सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - ८९औँ
 
७) काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाल पानोरमा अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेसल जुरी मेन्सन अवार्ड’ जित्ने नेपाली वृत्चित्र कुन हो ? - द लास्ट हानी हन्टर
 
८) चिनमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ? - सेवास्टियन पिन्येरा
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments