Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (मंसिर २१ - मंसिर २७)

2017-12-15 / 2.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) लन्डन इन्स्टिच्युट अफ बैङ्किङ् एन्ड फाइनान्स र यूके फ़ाइनान्स्द्वारा प्रदान गरिएको ‘फाइनान्सियल इन्नोभेसन् अवार्ड-२०१७’ बाट सम्मानित नेपाली युवा को हुन् ? - प्रकाश कोइराला
 
२) २०७४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुने सांसद को हुन् ? - दोलखाका पर्वत गुरुङ
 
३) सानिमा लाइफ इन्सुरेन्सद्वारा औपचारिक रुपमा जीवन बिमा व्यवसाय कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ मङ्सिर २२
 
४) सन् २०१७ को टाइम पर्सन अफ द इयर कसलाई घोषणा गरियो ? - द साइलेन्स ब्रेकर
 
५) मुलुकी देवानी (संहिता), ऐन २०७४ र मुलुकी फौजदारी (संहिता) ऐन २०७४ कहिलेदेखि लागू हुनेगरी जारी गरिएको हो ? - वि. स. २०७४ भदौ १
 
६) नवौ मानव अधिकार राष्ट्रिय महाभेला कहिले सम्पन्न भयो ? - वि. स. २०७४ मङ्सिर २३-२५
 
७) इराकी प्रधानमन्त्री हैदर अल अवादीले जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा कहिले गरे ? - सन् २०१७ डिसेम्बर
 
८) सन् २०१७ को ‘बालेन डे ओंर’ उपाधि जित्ने फुटवलर को हुन् ? - पोर्चुगलका क्रिस्टियानो रोनाल्डो
 
९) २०७४  मङ्सिर २३ मा काठमाडौँमा सम्पन्न मिस नेसनल आइकन-२०१७ को उपाधि जित्ने सुन्दरी को हुन् ? - ताप्लेजुङ्की जोफ़ेन लामा
 
१०) नेपाल र अफ्रिकी मुलुक अङ्गोलाबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१७ डिसेम्बर ९ 
 
श्रोत : गोरखापत्र

You need to login to comment.

Facebook Comments