Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (मंसिर १४ - मंसिर २०)

2017-12-11 / 2.5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) जलवायु परिवर्तन र अन्य गतिविधि हिमालय क्षेत्रमा देखिएका समस्या एवम् समाधानका विकल्प खोज्न राजधानी काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहिले गरियो ? - वि. स. मङ्सिर १७-२०
 
२) हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा तारा एयरको जहाज कहिले दुर्घटना भयो ? - वि. स. मङ्सिर १२
 
३) विश्वव्यापार सङ्गठन (ध्त्इ)को ११औँ मन्त्री स्तरीय सम्मेलनको आयोजना कहाँ गरिएको छ ? - ब्युनर्सआयर्स, अर्जेन्टिना (सन् २०१७ डिसेम्बर ११-१४)
 
४) वि. स. मङ्सिर मा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरका नगरप्रमुख को हुन् ? - उदयकुमार यादव (२४ वर्षीय), सहिदनगर न. पा., सिरहा
 
५) १४औँ र्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस, २०७४ को नारा के हो ? - महिला स्वास्थ्य स्वयंसेविकाको नि:स्वार्थ सेवा : स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा
 
६) सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्कद्वारा तयार पारिएको वल्र्ड ह्यापिनेस रिपोर्ट २०१७ आनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? - ९९औँ
 
७) वि. स. २०७४ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा. राजेन्द्र विमल
 
८) नेपाल सरकारले कुन अवधिलाई फलफुल दशकका रुपमा मनाउने घोषणा गरेको छ ? - आ. व. २०७३/७४-आ. व. २०८२/८३
 
श्रोत : गोरखापत्र
 

 


You need to login to comment.

Facebook Comments