Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (कार्तिक १६ - कार्तिक २२)

2017-11-10 / 2.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) सन् २०१७ नोभेम्बर ३१ मा प्रकाशित ‘डुइङ् बिजनेस’ नामक प्रतिवेदन आनुसार व्यावसायमैत्री वातावरणका हिसाबले दक्षिण एसियाली राष्ट्रमा नेपाल कतिऔं स्थानमा रहेको छ ? - तृतीय 
 
२) वर्ल्ड इकोनोमिक फोरमद्वारा सन् २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सुचीमा नेपाल कतिऔं स्थानमा रहेको छ ? - ८८ औं 
 
३) फोब्र्सले हालै (सन् २०१७) सार्वजनिक गरेको विश्वका धनाढ्यको सूची अनुसार एसियाकै सबैभन्दा धनी व्यक्ति को बनेको छन् ? - भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी
 
४) जलबायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ कार्तिक १६, काठमाडौँ
 
५) काउन्सिल अफ बोर्ड अफ स्कुल एजुकेसनमा आबद्ध संस्थाको अन्तर्रास्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ? - धुलिखेल ( २०७४ कार्तिक )
 
६) युरोपेली युनियन ( ईयू ) को स्थापना कहिले भएको हो ? - सन् १९९३ नोभेम्बर १
 
७) नेपाल-अस्ट्रिया आर्थिकमञ्चको गठन कहिले गरियो ? -  वि. स. २०७४ कार्तिक १४
 
८) २०७४ मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा कम मतदान भएको जिल्ला कुन हो ? - मनांङ् (५८८१ मतदाता) 
 
९) अमेरिकाको लसभेगसको एक चर्चमा प्रार्थना गरिरहेका दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने गरी गोलीकाण्ड कहिले भयो ? - सन् २०१७ नोभेम्बेर ५
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments