Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (कार्तिक ९ - कार्तिक १५)

2017-11-03 / 3.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।
 
१) स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटालोनिया क्षेत्र / राज्य विवादास्पद जनमत सङ्ग्रह कहिले भएको हो ? - सन् २०१७ अक्टोबर
 
२) सन् २०१७ अक्टोबरमा सार्वजनिक ब्लुमवर्ग विलिनियर्स इन्डेक्स सुची अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को बनेका छन् ? - अमेजन कम्पनीका सीईओ जेफ बेजोज 
 
३)  नेपालमा हाल गाउँपालिकाको सङ्ख्या कति रहेको छ ? - ४६०
 
४) सन् २०१७ अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनले महासचिव (प्रमुख) मा कसलाई चयन गर्यो ? - राष्ट्रपति सी जिनपिङ्
 
५) लिडिङ इन्टरनेसनल एयरलाइन्स इन साउथ एसिया अवार्ड - २०१७ बाट सम्मानित हुने एयरलाइन्स कुन हो ? - हिमालयन एयरलाइन्स
 
६) नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १५ औँ राष्ट्र कुन हो ? - नाइजर ( २० सेप्टेम्बर २०१७ )  
 
श्रोत : गोरखापत्र
 

You need to login to comment.

Facebook Comments