Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (आश्विन ११ - आश्विन १७)

2017-10-10 / 5.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस।

१) थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा त्याँहाको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ? - सन् २०१७ सेप्टेम्बर २७ 
 
२) नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ? - वि. स. २०७४ असोज ८ 
 
३) युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ? - वि. स. २०७४ असोज ६
 
४) नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ? - बुद्ध लामा
 
५) सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ? - नेपाल 
 
६) रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ? - वि. स. २०७४ असोज १२ 
 
७) नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट  त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ? - अस्ट्रेलिया 
 
८)  सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ? - एन्जेला मर्केल
 
९) श्रम एन, २०७४ आनुसार रोजगारी कति प्रकारका छन् ? - पाँच
 
१०) श्रम एन, २०७४ मा कति परिच्छेद र दफा रहेका छन् ? - परिच्छेद :  २४ र दफा : १८३
 
११) विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ? - काठमाडौँ ( वि. स. २०७४ असोज )
 
श्रोत : गोरखापत्र 
 

You need to login to comment.

Facebook Comments