Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (आश्विन ०४ - आश्विन १०)

2017-09-28 / 5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको समसामयिक प्रश्नहरु पढ्नुहोस। 
 
१) द इन्टरनेशनल एजेन्सीज फर द प्रिभेन्सन एंड कन्ट्रोल अफ ब्लायनडनेसद्वारा प्रधान गरिएको ‘आई हेल्थ हिरो - २०१७’ अवार्डबाट सम्मानित हुने नेपाली चिकिस्तक को हुन् ? - धनगढीका वरिष्ठ नेत्र रोग बिशेषज्ञ डा. विधाप्रसाद पन्त, तिलगंगा आखा अस्पतालका डा. रिता गुरुङ र सेवा फाउनडेशन युएसएका नेपाल डाइरेक्टर डा. रामप्रसाद कंडेल 
 
२) चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ 
 
३) बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ? - नेपाल लाइफ इन्सुरेन्स कम्पनी 
 
४) व्यस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ? - तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना 
 
 ५) २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ? - शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना 
 
६) गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ? - नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट 
 
७) व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ? - बि.स. २०७४ असोज ९ 
 
८) २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - प्रा. शिवगोपाल रिसाल 
 
९) मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ? - सन् २०१७ सेप्टेम्बर १९ 
 
१०) विश्व व्यापार संघठन (WTO) ले सन् २०१७ सेप्टेम्बरमा सार्बजनिक गरेको प्रतिबेदन अनुसार यस वर्ष विश्व आर्थिक बृदिदर कति हुने अनुमान छ ? - ३.६ प्रतिशत 
 
११) सरकारले यस बर्षको राष्ट्रिय संरक्षण पुरस्कार कसलाई प्रदान गर्यो ? - वरिष्ठ संरक्षणकर्मी रामप्रीत यादव 
 
१२) मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ? - सुरुचि पाण्डे
 
१३) फोर्ब्सले सन् २०१७ मा प्रकाशित गरेको प्रतिबेदन अनुसार विश्वको सबैभन्दा प्रभावशाली व्यक्ति को हुन् ? - रुसका रास्ट्रपति भ्लादिमिर पुटिन
 
१४) श्रम ऐन, २०७४ कहिले जारि भएको हो ? - बि.स. २०७४ भदौ १९
 
 
श्रोत : गोरखापत्र 
 

You need to login to comment.

Facebook Comments