Welcome, Guest

नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु !!

2016-01-02 / 8K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर ज.ब.रा.
२. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला
३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि
४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा
५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई
६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला
७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला
८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुरचन्द
९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा.
१०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर
११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर
१२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा
१३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई
१४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री -- गिरीजा प्रसाद कोईराला
१५.नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री -- शुसिल कोईराला
१६.संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री -- केपि शर्मा ओली

You need to login to comment.

Facebook Comments