Welcome, Guest

खरिदार २०७२ मा सोधिएका प्रश्नका उत्तरहरु !!

2015-07-03 / 9.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1. 2070 को जगदम्बा श्री पुरस्कार कसले प्राप्त गरेका थिए ?
उत्तर = शिव रेग्मि 
 
2. बोधिचित्त कुन जिल्लाको उत्पादन हो ?
उत्तर = काभ्रेपलान्चोक 
 
3. पारसनाथ भनेर चिनिने देवता को हुन ?
उत्तर = पशुपतिनाथ
 
4. एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशले सुरु गरेको हो ?
उत्तर = जापान 
 
5. पैगम्बर महम्बद को जन्म कहिले भएको थियो ?
उत्तर = सन 570 
 
6. जोडामिलाउने
प्रसान्त महासागर = मारियाना ट्र्न्च
आन्ध्र महासागर = पिउर्टिरिको 
हिन्द महासागर = जाभा ट्रेन्च
सुमेरु महासागर = मोल्ली डीप 
 
7. निजामती सेवा दिवस कहिले मनाइन्छ ?
उत्तर = भाद्र 22 
 
8. भारत र चीन दुवै जिल्लालाई नछुने नेपालका जिल्ला कतिवटा छन ?
उत्तर = ३६ वटा 
 
9. सगरमाथा राष्ट्रिय निकुञ्जलाई कहिले विश्व सम्पदा सुचिमा सूचीकरण गरिएको थियो ?
उत्तर = सन 1979 
 
10. सुर्यगढको युद्धमा कसले नेतृत्व गरेका थिए ? उत्तर = जसपाउ थापा 
 
11. राष्ट्रिय जनगणना २०६८ अनुसार सहरी क्षेत्रमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछ्न ?
उत्तर = १७.०७% 
 
12. दिगो विकासको अवधारणा कतियौं आवधिक योजनाबाट आएको हो ?
उत्तर = आठौं 
 
13. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कति भाषाभाषी रहेकाछन ?
उत्तर = १२३
 
14. जोडामिलाउने 
गोपालवंस = भुक्तमान
किराँतवंस = यलम्बर 
 
15. हलो क्रान्ति = लम्जुङ
 
16. सबभन्दा नुनिलो पानीको ताल कुन हो?
उत्तर = मृत सागर 
 
17. ILO को प्रधान कार्यालय कहाँ छ?
उत्तर = जेनेभा 
 
18. .ग्रामि अवार्ड के संग सम्बन्धित छ?
उत्तर = संगीत 
 
19. .तलका मध्ये कुन स.रा. को. बिशिष्िकृत संस्था होईन?
उत्तर = ADB
 
20. ह्याल्मो जातिको बसोबास कुन जिल्लामा छ?
उत्तर = Sindhupalchok
 
21. नेपालको मुख्य खाद्यबाली कुन हो ?
उत्तर = धान

22. कुनै पनि विभाग नभएको मन्त्रालय तलका मध्य कुन हो ?
उत्तर = शान्ती तथा पुनर्निर्माण मन्त्रालय 
 
23. चमेलिया जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
उत्तर = दार्चुला
 
25. कुन मिल्दैन ? (kite, bird, radar, rocket)
उत्तर = radar
 
26. सिधा रेखाको संख्या = 18 
 
27. दिशा सम्बन्धी प्रश्नको उत्तर = 50 NE
 
28. गाडिको पाङ्रा भएझै लेखक को के ?
उत्तर = कलम 
 
29. फ्रान्सेली राज्य क्रान्ती = सन 1789 
 
30. नेपालमा पहिलो जनमत संग्रह = 2037 बैशाख 20
 
31. 260 को 25% कति हुन्छ ?
उत्तर = 65
 
32. राज्यको अग्रगामी पुनर्संरचना सम्बन्धि व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?
उत्तर = घारा 138
 
 
Note:- यो सेट सम्झनाको आधारमा तयार गरिएको हो । 
लेखक : बिष्णु प्रसाद गौतम

You need to login to comment.

Facebook Comments