Welcome, Guest

भूकम्प र ज्वालामुखी सम्बन्धि सामान्य जानकारी

2015-06-15 / 6.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१) भूकम्पको तिब्रता, उत्पत्ति स्थान, बेग, फैलावट नाप्ने उपकरणलाई के भनिन्छ ?
    उत्तरः सिस्मोग्राफ
२) भूकम्पको उत्पत्ति केन्द्रलाई के भनिन्छ ?
    उत्तरः हाईपोसेन्टर वा फोकस
३) भूकम्पको कम्पन सबभन्दा पहिला आइपुग्ने सतहको केन्द्रलाई के भनिन्छ ?
    उत्तरः इपिसेन्टर
४) भूकम्प सम्बन्धि अध्ययन गर्ने बिषयलाइ के भनिन्छ ?
   उत्तरः सिस्मोलोजी
५) भूकम्पको म्याग्नेच्युड नाप्ने स्केललाइ के भनिन्छ ?
   उत्तरः रेक्टर स्केल
६) भूकम्पको म्यग्नेच्युड मापन बिधि पहिलोपल्ट कसले पत्ता लगाएका हुन् ?
  उत्तरः चाल्स एफ रिक्टर (सन् १९३५)
७) भूमम्पिय जोखिमको आधारमानेपाल विश्वको कतिऔं अति जोखिमयुक्त देशमा पर्दछ ?
  उत्तरः ११ औं
८) नेपालमा बि.स. १९९० साल माघ २ गते पूर्वि नेपालमा केन्द्र बिन्दु भएको ८.४ रेक्टर स्केलकोहाल सम्मकै नेपालको ठूलो भुकम्पबाट कति जनाको मृत्यु भएको थियो ?
  उत्तरः 8519 जना
९) नेपालमा बि.स. १९९० पछिको ठूलो भूकम्प कहिले आएको थियो ?
  उत्तरः बि.स. २०६८ असोज १ गते (६.९ रेक्टर) १० जनाको मृत्यु / बि.स. २०७२ बैशाख १२ गते (७.६ रेक्टर) हालसम्म ८७८९ जनाको मृत्यु ( Source: Nepal Disaster Risk Reduction Portal)
१०) विश्वमा हालसम्म ठूलो भुकम्प कति मापन गरिएको छ ?
  उत्तरः सन् १९६० मे २२ चिली ९.५ रेक्टर
११) नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?
  उत्तरः माघ २ गत

You need to login to comment.

Facebook Comments