Welcome, Guest

पाचौ तहको तयारी गर्नेहरुले ना.सु. को वुकमा के पढ्ने के नपढ्ने र के थप पढ्ने त??

2019-05-29 / 20.1K 6

Subscribe to LokSewa Plus for unlimited access to all resources

1. प्रथम पत्रमा 
व्रमाण्ड र विश्वको ईतिहास हटाईएको छ भने केहि नया थप गरिएको छैन..!! 
50 प्रश्न(30 gk र 20 IQ) *2=100 पुर्णाङ्क
समय 45 मिनेट (सवै पुरानै प्याटन )

2.दोस्रो पत्रमा केन्द्रीय सरकार र स्थानिय सरकार र निजामती सेवा हटाईएको छ भने देहायका विषय थप गरिएको छ:-
⇨सार्वजनिक निजी साझेदारी 
⇨सुचना प्रविधी र सामाजिक सन्जाल 
⇨ संघियताको अवधारणा
⇨ संघ, प्रदेश र स्थानिय तह
⇨राज्यशक्तीको वाडफाड र संघ प्रदेश र स्थानिय तहको अधिकार र अन्तरसम्वन्ध 
⇨स्थानिय तहको न्यायिक अधिकार, विवाद समाधान र मेलमिलाप
⇨स्थानिय कार्यपालिका, व्यवस्थापिका र आर्थिक कार्यप्रणाली 
⇨मुद्दा मामिला र त्यसको प्रतिरक्षा सम्वन्धी जानकारी 
⇨वैठक व्यवस्थापन तथा माईन्युट लेखन
⇨राजस्व र खर्चको फाटवारी र प्रतिवेदन 
⇨स्थानिय तहको अनुदान राजस्व अधिकार र परिचालन
⇨व्यक्तीगत घटना दर्ता
⇨स्थानिय सरकार सन्चालन एेन
⇨विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन एेन
⇨सहकारी एेन
⇨भ्रष्टाचार निवारण एेन
⇨सार्वजनिक खरिद कानुन, 
13 प्रश्न(6 वटा 5 नम्वरको छोटो र 7 वटा 10 नम्वरको लामो) गरी 100 पुर्णाङ्क
समय 3 घण्टा(यो भन्दा पहिला ना. सुमा जम्मा 17 प्रश्न र समय 2 घण्टा 30 मिनेट थियो) 

3. तेस्रो पत्र हटाईएको छ केहि पढ्नै परेन
 
⇨लिखित पास भएपछि 10 नम्वरको कम्युटर र 30 नम्वरको अन्तर्वार्ता हुने..!!
 
→Govinda Giri - गोविन्द गिरी

You need to login to comment.

6 Comments

Dipak Thapa

on 31 May, 2019

hello

prakash

on 01 Jun, 2019

6th level ko lagi pani jankari pau na

Sujan Dahal

on 16 Jun, 2019

sachikai hota yo ??

Milan Gharti Magar

on 17 Jun, 2019

thanks for

Ambika Raut

on 09 Jan, 2020

Govinda Giri Sir What About Section Officer?Tesko Pani Jankari dinu hola ,please sir

Rakesh Sah

on 24 Feb, 2024

Gk

Facebook Comments