सामान्य ज्ञान सम्बन्धी केही प्रश्नहरु
2019-04-30 / 5.5K
1
Subscribe to LokSewa Plus for unlimited access to all resources
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
१. शीत युद्ध शब्दको प्रयोग कसले गरेका थिए ?
उत्तर: बर्नाड बारुच
२. चर्चित साहित्यकार जर्ज बर्नाड श कुन देशका नागरिक हुन् ??
उत्तर: आयरल्यान्ड
३. भगवान् लक्ष्मी कुन फुलमा विराजमान हुन्छिन् ?
उत्तर: कमल
४. प्राचीन इजिप्ट सभ्यतामा शासकलाई के भनिन्थ्यो ?
उत्तर: फाराेह
५. Logarthim Table कसले आविस्कार गरेका थिए ?
उत्तर: जोन नापिएर
६. Global Teacher Prize - २०१९ को बिजेता को हुन् ?
उत्तर: पिटर ताबिची
७. Making it big का लेखक को हुन् ?
उत्तर: विनोध चौधरी
८. सार्बजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार लगानी वाेर्डकाे अध्यक्ष काे रहने व्यवस्था छ ?
उत्तर: प्रधानमन्त्री
harkajan
on 24 Dec, 2020
1