१.उपभोक्ता संरक्षण ऐन, २०७५
२. राेजगारीकाे हक सम्बन्धी ऐन, २०७५
३. जनस्वास्थ्य सेवा ऐन, २०७५
४. सामाजिक सुरक्षा ऐन, २०७५
५. वैयक्तिक गाेपनीयता सम्बन्धी ऐन, २०७५
६. खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५
७. अावासकाे अधिकार सम्वन्धी ऐन, २०७५
८. सार्वजनिक सुरक्षा ऐन, २०७५
९. सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५
१०. भूमि सम्बन्धी ऐन, २०७५
११. बालबालिका सम्वन्धी ऐन, २०७५
१२. वातावरण संरक्षण ऐन, २०७५
१३. अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५
१४. अपराध पीडित संरक्षण ऐन, २०७५
१५. जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०७५
१६. अपाङ्गता भएका व्यक्तिकाे अधिकार सम्बन्धी ऐन, २०७५
mujlim ansari
on 25 Sep, 2019
16