Welcome, Guest

समसामयिक घटनाहरु चैत्र 1 - चैत्र 15

2019-04-28 / 3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

•४९ जनाको ज्यान जानेगरी न्युजिल्यान्डको क्राइस्ट चर्चमा गोलाबारी
•डोनाल्ड ट्रम्प द्वारा भिटो प्रयोग
•नेपालमा गाडी उत्पादनको लागि कोरियन कम्पनी मोटरेकस् लाई स्वीकृति
•अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवस
चैत्र ४ मार्च १८
•सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम जनमत पार्टी राखिएको
चैत्र ५ मार्च १९
•economic intelligence unit report - पेरिस हङकङ र सिंगापुर संयुक्त रुपमा सबैभन्दा महंगा सहर
•माई भ्याली गोल्डकप फुटबल को उपाधि क्यामरुनको दाउफ़िन्स क्लबले जितेको
चैत्र ६ मार्च२०
•जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर शाहलाई महामुर्ख को उपाधि
•विश्व खुसी दिवस
•विश्व मुख स्वास्थ्य दिवस
•विश्वका खुसी राष्ट्रहरूको सूचीमा नेपाल १०० औँ स्थानमा फिनल्याण्ड प्रथम
चैत्र ७ मार्च२१
•जातीय उत्पीडन विरुद्धको अन्तराष्ट्रिय दिवस
•सरकारद्वारा भारतीय कम्पनी कोङ्कान सँग रेल खरिदको सम्झौता
•चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गर्ने सरकारको निर्णय
•वित्त आयोग, समावेशी आयोग,मधेसी आयोग, थारु आयोग मा क्रमशः बालानन्द पौडेल, डा. शान्तराज सुवेदी, डा.विजय कुमार दत्त र विष्णुप्रसाद चौधरीको नियुक्ति
चैत्र ८ मार्च२२
•भारतले नेपाललाई हराउँदै महिला साफ च्याम्पियनसिपको उपाधि जितेको
•१६४ औँ राष्ट्रका रुपमा टोगो सँग कुटनीतिक सम्बन्ध स्थापित
•विश्व पानी दिवस - "leaving no one behind"
चैत्र ९ मार्च२३
•विश्व मौसम विज्ञान दिवस - "the sun, the earth and the weather"
•आइपिएल क्रिकेट सुरु भएको
चैत्र १० मार्च२४
•विश्व क्षयरोग दिवस - "समय अबको क्षयरोग अन्त्यको"
•प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादव को अवकाश
चैत्र ११ मार्च२५
•नेपाल र जापान बीच श्रम सम्झौता
चैत्र १२ मार्च२६
•काठमाण्डौमा सडकको धूलो सफा गर्न ब्रूमारको प्रयोग
•TripAdvisor. com को २०१९ का २५ मुख्य गन्तव्यहरुको सुचिमा काठमाडौं १९ औँ स्थानमा पर्न सफल
चैत्र १३ मार्च२७
•विश्व रंगमञ्च दिवस
चैत्र १४ मार्च२८
•जनकपुर बमकाण्डका पूर्व सांसद सञ्जय साह लाई जन्मकैदको सजायको फैसला
•भारतद्वारा आफ्नो पहिलो भू उपग्रह भेद परीक्षण
चैत्र १५ मार्च२९
•लगानी सम्मेलन सुरु भएको
•गिरिजा स्मृति पुरस्कार वरिष्ठ पत्रकार पुस्करलाल श्रेष्ठलाई दिइने घोषणा
चैत्र १६ मार्च३०
•नेपाल बार एसोसिएसनको निर्वाचन सम्पन्न
•विश्व नेवा दिवस
चैत्र १७ मार्च३१
•नेपालमै पहिलोपटक टोर्नाडो प्रलय भएको , बरा र पर्सामा गरी २८ जनाले ज्यान गुमाए
•स्लोभाकिया को पहिलो महिला राष्ट्रपति जुजाना क्यापुटीभा निर्वाचित
चैत्र १८ अप्रिल १
•श्रम मन्त्रालय द्वारा कल सेन्टर को सुरुवात
चैत्र १९ अप्रिल२
•विश्व अटिज्म जागरूकता दिवस
चैत्र २० अप्रिल३
•ब्रुनाईमा समलिंगीलाई ढुंगाले हानेर मार्ने कानुन लागू गरिएको
चैत्र २१ अप्रिल४
•१५ औँ पञ्चबर्से योजनाको आधारपत्र पारित
•नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित
•मणिप्रसाद भट्टराई स्वीट्जरल्याण्ड
को राजदुतमा नियुक्त
चैत्र २२ अप्रिल५
•सिएनएन हिरो पुष्पा बस्नेत को जीवनी "पुतलीको घर" विमोचन
•घोडे जात्रा
चैत्र २३ अप्रिल६
•अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस
चैत्र २४ अप्रिल७
•विश्व स्वास्थ्य दिवस - "सर्वव्यापी स्वास्थ्य सेवामा पहुँच"
चैत्र २६ अप्रिल९
•माया गुरुङ नेतृत्वको टोलीले जुगल हिमालको पहिलोपटक सफल आरोहण गरेको
चैत्र २७ अप्रिल १०
•ऐतिहासिक रूपमा ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक
•सरकारद्वारा नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु
चैत्र २८ अप्रिल ११
•सुडानमा उमर अल बसिर सत्ताच्युत भई सैनिक शासन लागू गरिएको
•सरकारद्वारा सबै क्षेत्रीय कार्यालयहरू खारेज गरिएको
चैत्र २९ अप्रिल १२
•अन्तराष्ट्रिय मानव अन्तरिक्ष दिवस
•नरेन्द्र मोदीलाई रूसको सर्वोच्च नागरिक सम्मान दिइएको
•कर्णाली प्रदेशका दस वटै जिल्ला कारागारमा पुस्तकालय स्थापना
चैत्र ३० अप्रिल १३
•नेपाल भ्रमण वर्ष २०२० को पोखरा बाट सफ्ट लञ्चिङ गरिएको
•महालेखा परीक्षकको ५६ औँ प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको


You need to login to comment.

Facebook Comments