Welcome, Guest

जातजाती विशेषः

2019-03-15 / 6.3K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ??
>> डोटी
२. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ??
>> लमजुङ
३. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ??
>> थामी
४. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ??
>> डोल्पो
५. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ??
>> धिमेबाजा
६. दसैं नाच कुन जातिले मनाउँछ ??
>> सतार
७. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ??
>> लिम्बू
८. सतार जातीको लिपि कुन हो ??
>> अलचिकी
९. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ??
>> चेपाङ
१०. महादेवको तिन नेत्र केके हुन् ??
>> अग्नि, सूर्य र चन्द्र
११. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ??
>> राउटे
१२. जिरेल आफूलाई के भन्न रुचाउँछन् ??
>> जिर्पा
१३. जी डग के हो ??
>> चेपाङ जातिको प्रमुख वस्ती
१४. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ??
>> बानियाँ
१५. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ??
>> फम्बो र पारम्बा
१६. धनकुटाको आठपहरिया राईले लगाउने परम्परागत पोसाक कुन हो ??
>> म्याख्ली सिन
१७. ‘पाल्की बोक्ने जात’ भन्नाले कुन जातिलाई जनाउँछ ??
>> झाँगड
१८. माझीको मुख्य देवता कुन हो ??
>> भीमसेन
१९. सतारहरुको १२ प्रकारको विवाहलाई के भनिन्छ ??
>> बापला
२०. सारंगीलाई पोथी बाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ??
>> अर्वाजो

You need to login to comment.

Facebook Comments