Welcome, Guest

नेपालका संविधानहरु :-

2019-03-14 / 6.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 नेपाल सरकार वैधानिक कानून, २००४
६ भाग, ६८ धारा, १ फेहरिस्त
जारी गर्ने: राणा प्रधानमन्त्री श्री ३ पद्म शमशेर राणा
जारी मिति: २००४, माघ १३ गते
लागू मिति: २००५, बैशाख १ गते
लागू हुन नसकेको
• नेपालको अन्तरिम शासन विधान, २००७
७ भाग, ७३ धारा, ३ अनुसूची
जारी गर्ने: श्री ५ त्रिभुवन
जारी मिति : २००७, चैत्र २९ गते
• नेपाल अधिराज्यको संविधान, २०१५
१० भाग, ७७ धारा
जारी गर्ने: श्री ५ महेन्द्र
जारी मिति: २०१५, फागुन १
• नेपालको संविधान, २०१९
२० भाग, ९७ धारा, ६ अनुसूची
जारी गर्ने: श्री ५ महेन्द्र
जारी मिति: २०१९, पुस १ गते
"Royal Gift to the Poeple" पनि भनिने
• नेपाल अधिराज्यको संविधान, २०४७
२३ भाग, १३३ धारा, ३ अनुसूची
जारी गर्ने: श्री ५ विरेन्द्र
जारी मिति: २०४७, कार्तिक २३ गते
कार्यान्वयन अवधिभर एकचोटी पनि संशोधन नभएको
• नेपालको अन्तरिम संविधान, २०६३
२५ भाग, १६७ धारा, ४ अनुसूची
जारी मिति: २०६३, माघ १ गते
सशस्त्र द्वन्द्वका धारणालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम व्यवस्थापन गर्न जारी गरिएको संविधान
१२ पटक संशोधन भएको
• नेपालको संविधान:
३५ भाग, ३०८ धारा, ९ अनुसूची
जारी मिति: २०७२, असोज ३ गते
जारी गर्ने: नेपालका प्रथम राष्ट्रपति रामवरण यादव
संविधान सभाबाट बनेको पहिलो संविधान

You need to login to comment.

Facebook Comments